गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङमा चक्कु हान्ने व्यक्ति प्रहरीको नियन्त्रणमा दाङमा चक्कु हान्ने व्यक्ति प्रहरीको नियन्त्रणमा प्रिया स्मृती गजमेर असोज ९, २०७६ गते २०:५६ मा प्रकाशित दाङ, केहि बर्ष अघि देउखुरीमा एक युवालाई चक्कु प्रहार गरेर घाइते बनाउने एक युवालाई आज वडा प्रहरी कार्यालय लमहीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा तुलसीपुर उपमहानगर पालिका १३ निवासी बर्ष २३ का सुरेन्द्र रोका रहेका छन् । फरार रहेका रोकाले २०७४ चैत्र १७ गते लमही नगरपालिका वडा नम्बर ७ कमानपुरका १९ बर्षिय सन्तोष परियारलाई चक्कु प्रहार गरेर घाइते बनाएका थिए ।परियारलाई चक्कु प्रहार गरे लगत्तै रोका फरार रहेका थिए । आज पक्राउ परेका रोकाको साथ्बाट नाईट्राजिपाम नामको १२ वटा चक्की लागु औषध समेत बरामद भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक पुराण मल्लले बताएका छन् ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट