Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५दाङको जंगलमा महिलाको शव भेटियो

दाङको जंगलमा महिलाको शव भेटियो


दाङ, देउखुरीको एक सामुदायिक बनमा अज्ञात महिलाको शब भेटिएको छ ।

लमही नगरपालिका वडा नम्बर ७ को उच्चानिम्बु सामुदायिक बन भित्र अन्दाजी तिस बर्षिया महिलाको शव भेटिएको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक खिम बहादुर घर्तीले जानकारी दिएका छन् ।

स्थानिय उक्त सामुदायिक बनमा च्याउ खोज्न गएको समयमा शब देखे पछि प्रहरीलाई खबर गरेका थिए ।

पूर्व-पश्चिम राजमार्ग देखि करिब पचास मिटर भित्रको जंगलमा शव फेला परेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस