गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ राप्तीमा बगेर बृद्ध बेपत्ता राप्तीमा बगेर बृद्ध बेपत्ता प्रिया स्मृती गजमेर भदौ २९, २०७६ गते २०:४६ मा प्रकाशित दाङ, देउखुरीमा आज एक जना वृद्ध राप्ती नदिमा बगेर बेपत्ता भएका छन । बेपत्ता हुनेमा लमही नगर पालिका वडा न ६ मध्यनगरका अन्दाजी ६० बर्षका डन्खु चौधरी रहेका छन ।आज साझ पौने ६ बजे तिर भैंसी चराएर घर फर्किने समयमा राप्ती नदि तर्दा बगेको स्थानियले बताएका छन । वृद्ध चौधरीलाई अन्य साथिहरुले नजान भने पनि उनले नमानेर पानीमा पसेको बताए । बगेर बेपत्ता भएका चौधरीको घरमा श्रीमती,तीन छोरा भएको बताईएको छ ।अहिले उद्दारका वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाको टोलि घटनास्थल पुगेको छ भने शसस्त्र प्रहरी बल अर्जुन खोलाको टोलि पनि उद्दारमा खटिएको छ ।वडा प्रहरी कार्यालय लमहीका प्रमुख थपलियाका अनुशार सतबरिया प्रहरी चौकी,रिहार अस्थायी प्रहरी चौकी,ईलाका प्रहरी कार्यालय सम्म खोजबिन गर्नका लागि खबर गरिसकेको बताए। अहिले रात परिसकेकोले उद्दारमा समस्या भएको बताए।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप