गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ राप्तीमा बगेर बृद्ध बेपत्ता राप्तीमा बगेर बृद्ध बेपत्ता प्रिया स्मृती गजमेर भदौ २९, २०७६ गते २०:४६ मा प्रकाशित दाङ, देउखुरीमा आज एक जना वृद्ध राप्ती नदिमा बगेर बेपत्ता भएका छन । बेपत्ता हुनेमा लमही नगर पालिका वडा न ६ मध्यनगरका अन्दाजी ६० बर्षका डन्खु चौधरी रहेका छन ।आज साझ पौने ६ बजे तिर भैंसी चराएर घर फर्किने समयमा राप्ती नदि तर्दा बगेको स्थानियले बताएका छन । वृद्ध चौधरीलाई अन्य साथिहरुले नजान भने पनि उनले नमानेर पानीमा पसेको बताए । बगेर बेपत्ता भएका चौधरीको घरमा श्रीमती,तीन छोरा भएको बताईएको छ ।अहिले उद्दारका वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाको टोलि घटनास्थल पुगेको छ भने शसस्त्र प्रहरी बल अर्जुन खोलाको टोलि पनि उद्दारमा खटिएको छ ।वडा प्रहरी कार्यालय लमहीका प्रमुख थपलियाका अनुशार सतबरिया प्रहरी चौकी,रिहार अस्थायी प्रहरी चौकी,ईलाका प्रहरी कार्यालय सम्म खोजबिन गर्नका लागि खबर गरिसकेको बताए। अहिले रात परिसकेकोले उद्दारमा समस्या भएको बताए।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै