गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङमा डेंगुको संक्रमणबाट एक महिलाको मृत्यु दाङमा डेंगुको संक्रमणबाट एक महिलाको मृत्यु प्रिया स्मृती गजमेर भदौ २७, २०७६ गते १६:२३ मा प्रकाशित दाङ, डेंगुको संक्रमण बाट दाङमा एकजनाको ज्यान गएको छ । ज्यान जानेमा दंगीशरण गाउँपालिका वडा नं. १ फुर्केसल्ली मलैकी २१ वर्षिया प्रतिक्षा बुढाको रहेकी छन् ।केहि दिन अघि डेंगु रोगबाट संक्रमण भएकी बुढाको दाङ्गका बिभिन्न अस्पतालमा उपचार गर्दा समेत निको हुन नसक्दा नेपालगंज लागिएको थियो । नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा उनको ज्यान गएको आफन्तले बताएका बताएका छन् ।दाङका विभिन्न अस्पतालमा जाँच गराउँदा पनि रोग पत्ता नलागेपछि मृतक बुढालाई भदौ ७ गते उपचारका लागि नेपालगञ्ज लागिएको थियो । दाङमा अहिलेसम्म ४२ जना डेंगुका बिरामी फेला परेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।दाङमा डेंगुको बिरामीको संख्या दैनिक जसो बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय डेंगु रोग दाङका फोकल पर्सन कमल चन्दले बताए । चन्दका अनुशार दाङमा हालसम्म १८ जना महिला र २४ पुरुषमा डेंगुको संक्रमण देखिएको जानकारी दिए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्युव्यावसायिक बाख्रापालक महासंघ दाङले मनायो प्रथम बाख्रा दिवस ( यस्तो…एनएलजी ईन्स्योरेन्सको आयोजनामा ३ दिने कृषि तथा पशु बिमा तालिम…तुल्सीपुरको लक्ष्मीवास सहकारी संस्था र USAID को साझेदारीमा वित्तीय साक्षरता… धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन बेलायतको सुपरयाटमा आगलागी प्रधानमन्त्री देउवा : गणतन्त्र संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था हो बायोमेट्रिकका नाममा कैलास खड्काको बदमासी, मलेसिया पठाउन लागेको १८ करोड रोक्न अर्थमन्त्रालय र राष्ट्रबैंकमा उजुरी भोलि दिउँसो ४ बजेट बजेट भाषण,सांसदहरु ३:४५ मै सदनमा उपस्थित हुनुपर्ने राष्ट्रपतिद्वारा गणतन्त्र दिवस –२०७९ का अवसरमा ८१८ कैदीको कैद सजाय माफी मिनाहा एएफसी एसियन कप : मैत्रीपूर्ण खेलमा टिमोर लेस्टेको सामना गर्दै नेपाल सभ्य अमेरिकीलाई बन्दुक दिनुपर्छ :डोनाल्ड ट्रम्प