गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङमा डेंगुको संक्रमणबाट एक महिलाको मृत्यु दाङमा डेंगुको संक्रमणबाट एक महिलाको मृत्यु प्रिया स्मृती गजमेर भदौ २७, २०७६ गते १६:२३ मा प्रकाशित दाङ, डेंगुको संक्रमण बाट दाङमा एकजनाको ज्यान गएको छ । ज्यान जानेमा दंगीशरण गाउँपालिका वडा नं. १ फुर्केसल्ली मलैकी २१ वर्षिया प्रतिक्षा बुढाको रहेकी छन् ।केहि दिन अघि डेंगु रोगबाट संक्रमण भएकी बुढाको दाङ्गका बिभिन्न अस्पतालमा उपचार गर्दा समेत निको हुन नसक्दा नेपालगंज लागिएको थियो । नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा उनको ज्यान गएको आफन्तले बताएका बताएका छन् ।दाङका विभिन्न अस्पतालमा जाँच गराउँदा पनि रोग पत्ता नलागेपछि मृतक बुढालाई भदौ ७ गते उपचारका लागि नेपालगञ्ज लागिएको थियो । दाङमा अहिलेसम्म ४२ जना डेंगुका बिरामी फेला परेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।दाङमा डेंगुको बिरामीको संख्या दैनिक जसो बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय डेंगु रोग दाङका फोकल पर्सन कमल चन्दले बताए । चन्दका अनुशार दाङमा हालसम्म १८ जना महिला र २४ पुरुषमा डेंगुको संक्रमण देखिएको जानकारी दिए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न