गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङमा डेंगुको संक्रमणबाट एक महिलाको मृत्यु दाङमा डेंगुको संक्रमणबाट एक महिलाको मृत्यु प्रिया स्मृती गजमेर भदौ २७, २०७६ गते १६:२३ मा प्रकाशित दाङ, डेंगुको संक्रमण बाट दाङमा एकजनाको ज्यान गएको छ । ज्यान जानेमा दंगीशरण गाउँपालिका वडा नं. १ फुर्केसल्ली मलैकी २१ वर्षिया प्रतिक्षा बुढाको रहेकी छन् ।केहि दिन अघि डेंगु रोगबाट संक्रमण भएकी बुढाको दाङ्गका बिभिन्न अस्पतालमा उपचार गर्दा समेत निको हुन नसक्दा नेपालगंज लागिएको थियो । नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा उनको ज्यान गएको आफन्तले बताएका बताएका छन् ।दाङका विभिन्न अस्पतालमा जाँच गराउँदा पनि रोग पत्ता नलागेपछि मृतक बुढालाई भदौ ७ गते उपचारका लागि नेपालगञ्ज लागिएको थियो । दाङमा अहिलेसम्म ४२ जना डेंगुका बिरामी फेला परेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।दाङमा डेंगुको बिरामीको संख्या दैनिक जसो बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय डेंगु रोग दाङका फोकल पर्सन कमल चन्दले बताए । चन्दका अनुशार दाङमा हालसम्म १८ जना महिला र २४ पुरुषमा डेंगुको संक्रमण देखिएको जानकारी दिए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ