गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ न्यु होल्याण्डको फ्री सर्भिस क्याम्प न्यु होल्याण्डको फ्री सर्भिस क्याम्प प्रिया स्मृती गजमेर भदौ २३, २०७६ गते १८:१९ मा प्रकाशित दाङ, लमहीमा रहेको निल कमल ट्रेडर्सले न्यु होल्याण्ड टेक्टरको एक दिने फ्री सर्भिस क्याम्को आयोजना गरेको छ । उक्त फ्री सर्भिस क्याम्पमा कम्तिमा पनि पचास जति टेक्टरले सेवा लिएको निल कमल ट्रेडर्सका संचालक कमल जंग सिंह ठकुरीले बताएका छन् ।यामाहा कम्पनीका मोटर साईकल र न्यु होल्याण्ड टेक्टरको आधिकारिक बिक्रेता निल कमल ट्रेडर्सले सेवाग्राहीका लागि बेला बेलामा यस्ता कार्यक्रम गरिरहेको संचालक ठकुरीले बताएका छन् । यसै बीच कम्पनीले आफ्नो डिलर बाट खरिद बिक्रि भएका टेक्टरहरुको फ्री सर्भिस क्याम्पको आयोजना गरेको हो । आज सम्पन्न भएको सर्भिस क्याम्पमा न्यू होल्याण्ड टेक्टर निर्माता कम्पनीका बिज्ञ द्वारा टेक्टरको निशुल्क सेवा प्रदान गरिएको हो ।नेपालको भौगोलिक बनावट, कामको प्रकृति, कृषिमा भैरहेकाे यांत्रिकरण, चालकको कार्य छमता, स्थानीय डीलरले ग्राहकलाई दियको सेवा सुविधा को बारेमा जानकारी लियको थियो ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप