गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ महेन्द्र राजमार्गको खाल्टामा माटो हालेर पुरिदै महेन्द्र राजमार्गको खाल्टामा माटो हालेर पुरिदै प्रिया स्मृती गजमेर भदौ २१, २०७६ गते १७:२५ मा प्रकाशित दाङ, पूर्व मेची देखि पश्चिम महाकाली सम्म जोड्ने देशकै प्रमुख राजमार्गको रुपमा रहेको महेन्द्र राजमार्गको अबस्था निकै दयनिय हुँदा यात्रा गर्ने यात्रुलाई अहिले निकै सास्ती हुने गरेको छ ।देउखुरी क्षेत्रको राजमार्गको अबस्था जर्जर भएकोले दैनिक जसो यो क्षेत्रमा दुर्घटना हुने गरेका छन् । यसै बीच दाङ्गका प्रमुख जिल्ला अधिकारि गोबिन्द प्रसाद रिजाल सहितको टोलीले आज शुक्रबार पूर्व पश्चिम राजमार्गको अर्जुनखोला देखि कौडिया सम्मको खाल्डा खुल्ड़ी माटो हालेर पुर्ने काम सुरु भएको छ ।उक्त अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी रिजालले बढ्दो सडक दुर्घटना न्युनीकरण गर्न सहयोग पुगोस भन्ने उद्देश्यले सडकका खुल्डाखुल्डी पुर्ने अभियानमा लागेका बताएका छन् । यस्तै लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले आफ्ना कर्मचारी र जनप्रतिनिधिहरु लगाएर काम गरेको बताए । दिनहुँ सडक दुर्घटना हुन थालेपछि शुक्रवार दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल सहितको टोली सडकको खाल्डाखुल्डी पुर्ने अभियानमालागेको हो ।दिनहु जसो हुने दुर्घटनालाई केहि हद सम्म कम गर्न सकिन्छ कि भन्ने सोचले निजामती सेवा दिवस २०७६ को अवसरमा जिल्ला प्रशासन कार्यालय दाङ,निजामती कर्मचारीहरुको आधिकारीक टे«डयुनियन दाङ, नेपाल निजामती कर्मचारी युनियन(संघ), नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती दाङ, लमही नगरपालिका, नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाल आर्मी र सडक डिभिजन कार्यालयका कर्मचारीको सहभागितामा पश्चिम अर्जुन खोला देखि लमही नगर पालिकाको कौडिया सम्मको क्षेत्रमा सडक मर्मत तथा खाल्डाखुल्डी पुर्ने अभियान शुरु भएको हो ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्युव्यावसायिक बाख्रापालक महासंघ दाङले मनायो प्रथम बाख्रा दिवस ( यस्तो…एनएलजी ईन्स्योरेन्सको आयोजनामा ३ दिने कृषि तथा पशु बिमा तालिम…तुल्सीपुरको लक्ष्मीवास सहकारी संस्था र USAID को साझेदारीमा वित्तीय साक्षरता… धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ६सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ७नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन ८राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा ! ताजा अपडेट सभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने प्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारी यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर रास्वपाका मन्त्री फिर्ताको निर्णयपछि रविसँग फेरि भेटेर कुरा गर्छु : प्रचण्ड सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली पासपोर्टको दुरुपयोग गरेको छैन : रवि लामिछाने रविको आक्रोश- १२ भाइ सम्पादकले चौतर्फि प्रहार गरे, मसँग चुनाव लड्न आउनुस्