Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५माछा मार्ने क्रममा सल्यानका दुई यूवाको मृत्यु

माछा मार्ने क्रममा सल्यानका दुई यूवाको मृत्यु


दाङ, माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको ज्यान गएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ गहते खोलामा डुबेर दुईजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार सल्यान जिल्ला कपुरकोट गाउँपालिका घर भई हाल तुलसीपुर–८ कटकुइया बस्दै आएका २० वर्षीय अर्जुन बुढा र २६ वर्षीय मिलन लामाको माछा मार्ने क्रममा डुबेर ज्यान गएको हो ।


क्याटेगोरी : प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस