गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङको तेलियामा शिब मन्दिर उद्घाटन दाङको तेलियामा शिब मन्दिर उद्घाटन प्रिया स्मृती गजमेर भदौ १४, २०७६ गते १७:५० मा प्रकाशित दाङ, स्थानियहरुले रकम संकलन गरेर शिब मन्दिर निर्माण गरेका छन् । लमही नगर पालिका वडा नम्बर ९ को तेलियामा निर्माण गरिएको शिव मन्दिरको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।लमही नगरपालिका वडा नम्बर ९ तेलियाका स्थानियहरुले दुई लाख पचाँस हजार रकम संकलन गरि निर्माण गरिएको स्थानिय गुरु प्रसाद केसीले जानकारी दिएका छन् । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख केसीले मन्दिरको संरक्षण गर्न जरुरी रहेको बताएका छन् ।कार्यक्रममा लमही नगरपालिका वडा नमबर ९ का वडाध्यक्ष भेषबहादुर केसी, नेकपाका लमही नगर इञ्चार्ज अमर कवर, ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरिक्षक खिम बहादुर घर्ती लगाएतले मन्तब्य व्यक्त गरेका थिए । उक्त शिब मन्दिर सिउरेनी तालको छेवैमा निर्माण गरिएको छ ।निर्माण कार्यमा स्थानियहरुले श्रमदान समेत गरेका थिए । कार्यक्रमको सहजिकरण तिलक केसीले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न