गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ लमहीको निल कमल ट्रेडर्सले पनि मनायो तिज लमहीको निल कमल ट्रेडर्सले पनि मनायो तिज दीप संञ्चार भदौ ११, २०७६ गते १९:३१ मा प्रकाशित दाङ, लमही बजारमा रहेको निल कमल ट्रेडर्सले आज लमहीमा तिज मिलन कार्यक्रमको आयोजना गरेको छ ।निल कमल ट्रेडर्सका संचालक कमलजंग सिंह ठकुरीको सभापतित्व तथा लमही नगर पालिकाका उपप्रमुख देवका बेल्बासेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । आज लमहीमा सम्पन्न भएको तिज मिलन कार्यक्रममा प्रमुख अतिथि बेलबासेले तिज पर्ब दिदि बहिनीहरुलाइ एक ठाउमा जम्मा हुने र सुख दुख साट्ने पर्ब भएको बताएकी छन् ।साथै बेलबासेले तिज पर्वलाई खर्चिलो र भड्किलो नबनाउन समेत आग्रह गरेकी छन् । त्यस्तै नेपाल पत्रकार महा संघका जिल्ला उपाध्यक्ष लिला शाहले तिज पर्वलाई मर्या्दित तरिकाले मनाउनु पर्ने बताएकी छन् ।कार्यक्रममा सन नेपाल लाईफ इन्स्योरेन्सका पुष्पा योगी,देउखुरी सामुदायिक सेवा केन्द्र लमहीका अध्यक्ष योगमाया शाही,लमही नगरपालिका स्तरीय बन महासंघका अध्यक्ष लक्ष्मी योगी लगायतले सुभ कामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा बिभिन्न सामाजिक संघ सस्था, बिद्यालय, पत्रकारहरुको उपस्थिति रहेको थियो । अतिथिहरुलाई आयोजकका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।निल कमल ट्रेडर्सका संचालक कमलजंग सिंह ठकुरीको स्वागत र बिषय प्रवेश बाट शुरु भएको कार्यक्रमको संचालन पत्रकार प्रिया स्मृती गजमेरले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप