गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङमा सर्पको टोकाइ बाट बालकको मृत्यु दाङमा सर्पको टोकाइ बाट बालकको मृत्यु दीप संञ्चार भदौ ११, २०७६ गते १३:३१ मा प्रकाशित दाङ, देउखुरीमा बिषालु सर्पको टोकाई बाट एक बालकको ज्यान गएको छ । गढवा गाउपालिका वडा न ६ बालाखुट्टी निवासी पन्चाराम यादबका तीन बर्षिय छोरा(नाम नखुलेको) हिज मङलबार ज्यान गएको हो ।ती बालक घरमा खेली रहेको अबस्थामा बिषालु सर्पले टोकेको आफतले बताए। सर्पको टोकाई बाट गम्भीर भएका बालकलाई उपचारका लागि अस्पताल लैजाने तयारी गर्दै गर्दा घरमै ज्यान गएको हो । मृतकका बाबू बिगत केही समय यता रोजगारीका लागि भारतको नयाँ दिल्लीमा बस्दै आएका छन ।छोराको मृत्युको खबर पाएपछी पन्चाराम यादब आजै घर आइपुग्ने र मृतकको दाहसंस्कार गरिने गढवा बाट पत्रकार दुखहरण यादबले जानकारी दिएका छन ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप