गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङमा सर्पको टोकाइ बाट बालकको मृत्यु दाङमा सर्पको टोकाइ बाट बालकको मृत्यु दीप संञ्चार भदौ ११, २०७६ गते १३:३१ मा प्रकाशित दाङ, देउखुरीमा बिषालु सर्पको टोकाई बाट एक बालकको ज्यान गएको छ । गढवा गाउपालिका वडा न ६ बालाखुट्टी निवासी पन्चाराम यादबका तीन बर्षिय छोरा(नाम नखुलेको) हिज मङलबार ज्यान गएको हो ।ती बालक घरमा खेली रहेको अबस्थामा बिषालु सर्पले टोकेको आफतले बताए। सर्पको टोकाई बाट गम्भीर भएका बालकलाई उपचारका लागि अस्पताल लैजाने तयारी गर्दै गर्दा घरमै ज्यान गएको हो । मृतकका बाबू बिगत केही समय यता रोजगारीका लागि भारतको नयाँ दिल्लीमा बस्दै आएका छन ।छोराको मृत्युको खबर पाएपछी पन्चाराम यादब आजै घर आइपुग्ने र मृतकको दाहसंस्कार गरिने गढवा बाट पत्रकार दुखहरण यादबले जानकारी दिएका छन ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै