गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ रिहारको कर्मठले मनायो तिज मिलन कार्यक्रम रिहारको कर्मठले मनायो तिज मिलन कार्यक्रम दीप संञ्चार भदौ ११, २०७६ गते १३:२९ मा प्रकाशित दाङ, लमही नगर पालिका वडा नम्बर ९ को आर्थिक सहयोग एवे कर्मठ सामाजिक उद्घमी महिला सहकारी सस्था लिमिटेडको आयोजनामा मंगलबार रिहारमा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष देबीमाया थापाको सभापतित्व तथा वडा नम्बर ९ का वडा अध्यक्ष भेष बहादुर केसीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । चालु आर्थिक बर्षको कुल बजेटबाट तिज मिलन कार्यक्रम गरिएको वडाध्यक्ष केसीले बताएका छन् । कर्मठ सामाजिक उद्घमी महिला सहकारी संस्था लिमिटेडले आयोजना गरेको कार्यक्रममा बोल्दै वडाध्यक्ष केसीले कुनै पनि चाडलाई बिकृतिको रुपमा मनाउन नहुने भन्दै समाजमा सकारात्मक संदेश दिने गरि चाड मनाउन सबैलाई आग्रह गरेका छन् ।कार्यक्रममा ईलाका प्रहरी कार्यालय अमिलियाका प्रमुख खिम बहादुर घर्ती, नेकपाका लमही इन्चार्ज अम्मर कवर, नेपाली कांग्रेसका वडासभापती गुरुप्रसाद केसी,समाजसेबी खिम बहादुर केसी, तेज बहादुर केसी, बगार बाबा धार्मिक बिकास समितिका अध्यक्ष मेघसिंह पछाई, वडा सदस्य पार्वती बिक, खिम बहादुर योगी लगायतले सुभ कामना मन्तब्य व्यक्त गरेका थिए ।कार्यक्रममा सहभागी भएका अतिथिहरुलाई संस्थाका अध्यक्ष देबीमाया थापाले मायाको चिनो प्रदान गरेकी थिइन् । कार्यक्रमको सहजिकरण पत्रकार प्रिया स्मृती गजमेरले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट