गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ उधोग बाणिज्य संघको आयोजनामा कर शिक्षा कार्यक्रम उधोग बाणिज्य संघको आयोजनामा कर शिक्षा कार्यक्रम प्रिया स्मृती गजमेर साउन ३२, २०७६ गते २०:१८ मा प्रकाशित दाङ, देउखुरी उधोग बाणिज्य संघको आयोजना तथा अडिटर्स एसोसियसन दाङ्गको सहयोगमा कर शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।नेपाल सरकारको नयां कर नीति, भिसीटीएस, ईपान, पानभ्याट,मिश म्याच,अन्र्तशुल्क सेवा सम्बन्धी कर,ब्याबसायीक कर,ब्यबसायीहरूले लेखा सम्बन्धी अपनाउन पर्ने सावधानीका बारेमा सहभागीलाई जानकारी गराईएको छ ।उक्त कार्यक्रमबाट करिब पैसट्ठी जना ब्यबसायीले प्रत्यक्ष लाभ लिएका छन् ।देउखुरी उधोग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रशिक्षकमा अडिटर थम्मन अधिकारी रहेका थिए भने कार्यक्रमको संचालन संघका महासचिब कमल जंग सिंह ठकुरीले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप