गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ उधोग बाणिज्य संघको आयोजनामा कर शिक्षा कार्यक्रम उधोग बाणिज्य संघको आयोजनामा कर शिक्षा कार्यक्रम प्रिया स्मृती गजमेर साउन ३२, २०७६ गते २०:१८ मा प्रकाशित दाङ, देउखुरी उधोग बाणिज्य संघको आयोजना तथा अडिटर्स एसोसियसन दाङ्गको सहयोगमा कर शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।नेपाल सरकारको नयां कर नीति, भिसीटीएस, ईपान, पानभ्याट,मिश म्याच,अन्र्तशुल्क सेवा सम्बन्धी कर,ब्याबसायीक कर,ब्यबसायीहरूले लेखा सम्बन्धी अपनाउन पर्ने सावधानीका बारेमा सहभागीलाई जानकारी गराईएको छ ।उक्त कार्यक्रमबाट करिब पैसट्ठी जना ब्यबसायीले प्रत्यक्ष लाभ लिएका छन् ।देउखुरी उधोग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रशिक्षकमा अडिटर थम्मन अधिकारी रहेका थिए भने कार्यक्रमको संचालन संघका महासचिब कमल जंग सिंह ठकुरीले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट