गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ मेटरसाईकल ठक्कर दिएर भागेका चालक प्रहरीको नियन्त्रणमा मेटरसाईकल ठक्कर दिएर भागेका चालक प्रहरीको नियन्त्रणमा प्रिया स्मृती गजमेर साउन ३२, २०७६ गते १९:५७ मा प्रकाशित दाङ, मोटरसाइकललाई ठक्कर दिएर भाग्ने ट्रक पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नम्बर ११ स्थायी घर भएका चालक रामचन्द्र रानाभाटलाई ईलाका प्रहरी कार्यालय अमिलियाले नियन्त्रणमा लिएको छ ।लमही नगर पालिका वडा न ८ स्थित पाण्डबेश्वर बलुवा प्रशोधन कम्पनीमा लुकाएर राखेको अबस्थामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी बिनोद बिक्रम शाहले जानकारी दिए ।लमही नगर पालिका वडा नम्बर ९ रिहार नजिकै आज शनिबार घोराही बाट नेपालगन्ज तर्फ जाँदै गरेको रा ३ प ११३१ नम्बरको मोटरसाइकललाई पश्चिम बाट पुर्ब तर्फ जाँदै गरेको ना ६ ख ३४०३ नम्बरको ट्रकले ठक्कर दिएर भागेको थियो ।ट्रकको ठक्कर बाट नेपालगन्ज उपमहानगर पालिका वडा न.४ बस्ने बर्ष ४५ का रमेश बस्नेत र घोराही उपमहानगर पालिका वडा न. ५ धर्ना निवासी ४२ बर्षिय बिनोद बस्नेतको ज्यान गएको थियो ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट