गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ मोटरसाईकिल दुर्घटनामा दुईको मृत्यु मोटरसाईकिल दुर्घटनामा दुईको मृत्यु प्रिया स्मृती गजमेर साउन ३२, २०७६ गते १७:३५ मा प्रकाशित दाङ, देउखुरीमा आज भएको मोटर साईकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।घोराही देखि नेपालगंज जादै गरेको रा ३ प ११३१ नम्बरको मोटरसाईकल लमही नगर पालिका वडा नम्बर नौ को रिहार नजिकै दुर्घटना हुदा बांके जिल्ला नेपालगंज उपमहानगरपालिका वडा नम्बर चार कारकांदो बस्ने बर्ष पैतालिसका रमेश बस्नेतको लमही अस्पतालमा उपचार गर्ने क्रममा ज्यान गएको हो ।त्यस्तै दुर्घटनामा गम्भीर घाइते भएका घोराही उपमहानगर पालिका वडा नम्बर पाच धर्ना निवासी बिनोद बस्नेतको राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान घोराहीमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङ्गले जनाएको छ ।घटनाको प्रकृती हेर्दा कुनै सवारी साधनले ठक्कर दिएर भागेको हुन् सक्ने प्रहरीले अनुमान गरेको छ ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल