गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ मोटरसाईकिल दुर्घटनामा दुईको मृत्यु मोटरसाईकिल दुर्घटनामा दुईको मृत्यु प्रिया स्मृती गजमेर साउन ३२, २०७६ गते १७:३५ मा प्रकाशित दाङ, देउखुरीमा आज भएको मोटर साईकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।घोराही देखि नेपालगंज जादै गरेको रा ३ प ११३१ नम्बरको मोटरसाईकल लमही नगर पालिका वडा नम्बर नौ को रिहार नजिकै दुर्घटना हुदा बांके जिल्ला नेपालगंज उपमहानगरपालिका वडा नम्बर चार कारकांदो बस्ने बर्ष पैतालिसका रमेश बस्नेतको लमही अस्पतालमा उपचार गर्ने क्रममा ज्यान गएको हो ।त्यस्तै दुर्घटनामा गम्भीर घाइते भएका घोराही उपमहानगर पालिका वडा नम्बर पाच धर्ना निवासी बिनोद बस्नेतको राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान घोराहीमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङ्गले जनाएको छ ।घटनाको प्रकृती हेर्दा कुनै सवारी साधनले ठक्कर दिएर भागेको हुन् सक्ने प्रहरीले अनुमान गरेको छ ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति