गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ स्मार्ट कृषि र जलवायु अनुकुलन सिकाउदै एनवाईसीए स्मार्ट कृषि र जलवायु अनुकुलन सिकाउदै एनवाईसीए प्रिया स्मृती गजमेर साउन २५, २०७६ गते ८:४८ मा प्रकाशित दाङ, युवाहरूले नेतृत्व गरेकाे एनवाईसीए स्थापना भएको ११ बर्ष पुगेकाे छ । दाङमा समेत संगठन रहेकाे यस संस्थामा अावद्द युवाहरुले जलवायु परिवर्तन र वातावरणीय सरसफाइमा जाेड दिदै अाफ्ना गतिविधि गर्दै अाएकाे छ ।याे संस्था दाङमा स्थापना भएको चार बर्ष पुगेकाे छ । बार्षिकत्सवकाे अवसरमा जलवायु परिवर्तनकाे बिषयमा अनलाइन प्रतियोगिता राखेकाे संस्थाका सञ्चार विभाग प्रमुख अमर बस्नेतले जानकारी दिएका छन ।एक बर्षकाे अवधिमा प्लास्टिक प्रदुषण र वायु प्रदुषणको न्यूनीकरणको विषयमा विचार विमर्श, क्लाइमेट स्मार्ट एग्रिकल्चर कार्यक्रम गरेकाे छ । किसानहरुलाइ जलवायु परिवर्तन संग जाेडेर बिषादीले पार्ने असरकाे बारेमा कृषि अन्तरक्रिया कार्यक्रम गरिएको छ । बार्षिक रुपमा गरेका कार्यक्रमले किसान र युवाहरुकाे बिचमा समन्वय बढाएकाे छ ।‘हामिले विभिन्न कार्यक्रम संचालन गर्दै गर्दा आफ्नो उद्देश्य मिल्ने विभिन्न संघ संस्था सङ्ग कार्यगत एकता र सहकार्य गर्दै अगाडि बडिरहेका छौ’ सञ्चार प्रमुख अमर बस्नेतले भने-‘हामीले प्रदेशमा प्रदेशस्तरीय यूएनडीपी देखि स्थानीय तहमा स्थानीय सरकार, लमही नगरपालिका र स्थानीय विभिन्न संघसंस्था जस्तै जेसीआई लमही, टिम नेपो दाङ्ग, पृथु टेकनिकल कलेज, देउखुरी उद्योग वाणिज्य महासंघ आदि संस्थासङ्ग सहकार्य गर्दै आएका छौं ।’क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न