गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङमा अत्याधुनिक मसाज सेन्टर खुल्यो दाङमा अत्याधुनिक मसाज सेन्टर खुल्यो प्रिया स्मृती गजमेर साउन २३, २०७६ गते ८:४३ मा प्रकाशित दाङ, अत्याधुनिक सेवा सुबिधाका साथ् लमहीको रातो डाडामा मसाज सेन्टर खुलेको छ । उक्त सेन्टरको देउखुरी उधोग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले आज उद्घाटन गरेका हुन् ।एस के मसाज एण्ड थेरापी सेन्टर आजबाट संचालनमा आएको छ । करिब पच्चीस लाखको लागतमा उक्त सेन्टर संचालनमा आएको संचालक बिमल नेपालीले जानकारी दिएका छन् । उक्त सेन्टरमा मोटोपन घटाउने,प्रेसर,सुगर,युरिकएसिड,लगायत नशा सम्बन्धि समस्यालाई निराकरण गरिने संचालक नेपालीले बताएका छन् ।सेन्टरको उद्घाटन गर्दै देउखुरी उधोग बाणिज्य संघका अध्यक्ष श्रेष्ठले यस क्षेत्रमा यस्ता किसिमका सेन्टर अति आबश्यक भएको बताए । प्रदेश राजधानीको सम्भाबना बोकेको लमही क्षेत्रमा ब्यबसायिक रुपले पसल,होटल, कलकारखाना दिन प्रति दिन बढ्दै जानुले थप मद्दत पुग्ने बताए । त्यस्तै लमही क्षेत्रमा यो ब्यबसायको राम्रो बजारीकरण देखेर संचालनमा ल्याएको संचालक नेपालीले बताए ।सेन्टरका संचालक बिमल नेपालीको अध्यक्षता तथा देउखुरी उधोग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रमको संचालन खिमराज नेपालीले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र ग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न