गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ जलीय जैविक विविधता संरक्षण, प्रदेश सरकारको प्राथमिकता जलीय जैविक विविधता संरक्षण, प्रदेश सरकारको प्राथमिकता प्रिया स्मृती गजमेर साउन १६, २०७६ गते १५:५२ मा प्रकाशित दाङ, प्रदेश सांसद रेवतीरमण शर्माले प्रदेश सरकारले जलीय जैविक विविधता संरक्षणको लागि आफ्नो नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेको बताएका छन् ।नेपाल वातावरण पत्रकार समुहले लमहीमा आयोजना गरेको पानी छलफलमा प्रमुख अतिथि समेतरहेका शर्माले प्रदेशभित्रका जलाधार क्षेत्रहरुको पहिचान गरी गुरुयोजना बनाई बहुउद्देश्यीय उच्च बाँधहरूलाई प्राथमिकता दिई जलश्रोतका अन्य आयोजनाहरुको सम्भाव्यता अध्ययन गरिने नीति तथा कार्यक्रममा प्राथमिकताका साथ राखिएको जानकारी गराएका छन् । राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले मछुवारा समुहमा आवद्द लक्षित वर्गको वैकल्पिक रोजगारीको लागि बजेट बिनियोजन गरेको बताए ।परस्परागत पोखरी, सिमसार क्षेत्रको संरक्षण, नयाँ रिचार्ड पोखरी बनाउन २५ लाख बजेट बिनियोजन गरिएकोकेसीले बताए । त्यस्तै राप्ती गाउँपालिकाका उपाध्यक्ष जगदम्बा कुमारी चौधरीले मध्यराप्ती जलाधार क्षेत्र संरक्षणमा जलिय जैविक विविधता संरक्षण एवम् जलचर संरक्षण ऐन २०७५ बनाएर कार्यान्वयन गरिएको बताईन । यस्तै गढवा गाउँपालिकाका अध्यक्ष शहजराम यादवले आफ्नो क्षेत्रमा पर्ने मध्यराप्ति जलाधार क्षेत्रमा विनाशकारी ढंगबाट माछा मार्ने कार्य रोकिएको, विनाशकारी ढंगबाट माछा मार्ने कार्यलाई निरुत्साहित गर्न भुमिका खेलेको बताए ।कार्यक्रममा वडा प्रहरी कार्यालयका निमित्त प्रमुख पुराण मल्ल, राप्ती गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष विद्याशरण चौधरीले जलचर संरक्षणको लागि भुमिका खेलिएको बताए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअब फर्केर भारत जाने चाहाना छैनकाँग्रेस नेता एनपी साउदमाथि ओली समूहको आक्रमणविद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’आम्दा नेपालको प्रशंसनीय कार्य “बिकट बस्तिमा स्वास्थ्य भवन” धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ३विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ४बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ५विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ६एनआरएनए उद्धार कोषमा व्यापक अनियमितता, मध्यपूर्व संयोजक तथा उपसंयोजकद्वारा छानबिनको माग ७१६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार ८४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ताजा अपडेट क्यालिफोर्निया गाडीहरु एक आपसमा ठोकिदा १५ जनाको मृत्यु पर्यटन बोर्डद्वारा सेफ सन्तोष साहलाई सम्मान प्रदान “तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले नेकपाका दुबै समूहले सहकार्यको सन्देश पठाएका छन्ः उपसभापति निधि कार्ड्स कतारको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पन्थी र महासचिवमा भट्टराई निर्वाचित ओलीका दुई विकल्प : राजीनामा वा अविश्वासको सामना १६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार सज्जा चौलागाईंको आवाजमा गायत्री पाण्डे सेडाई को आफ्नो कथा सार्वजनिक !