गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ जलीय जैविक विविधता संरक्षण, प्रदेश सरकारको प्राथमिकता जलीय जैविक विविधता संरक्षण, प्रदेश सरकारको प्राथमिकता प्रिया स्मृती गजमेर साउन १६, २०७६ गते १५:५२ मा प्रकाशित दाङ, प्रदेश सांसद रेवतीरमण शर्माले प्रदेश सरकारले जलीय जैविक विविधता संरक्षणको लागि आफ्नो नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेको बताएका छन् ।नेपाल वातावरण पत्रकार समुहले लमहीमा आयोजना गरेको पानी छलफलमा प्रमुख अतिथि समेतरहेका शर्माले प्रदेशभित्रका जलाधार क्षेत्रहरुको पहिचान गरी गुरुयोजना बनाई बहुउद्देश्यीय उच्च बाँधहरूलाई प्राथमिकता दिई जलश्रोतका अन्य आयोजनाहरुको सम्भाव्यता अध्ययन गरिने नीति तथा कार्यक्रममा प्राथमिकताका साथ राखिएको जानकारी गराएका छन् । राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले मछुवारा समुहमा आवद्द लक्षित वर्गको वैकल्पिक रोजगारीको लागि बजेट बिनियोजन गरेको बताए ।परस्परागत पोखरी, सिमसार क्षेत्रको संरक्षण, नयाँ रिचार्ड पोखरी बनाउन २५ लाख बजेट बिनियोजन गरिएकोकेसीले बताए । त्यस्तै राप्ती गाउँपालिकाका उपाध्यक्ष जगदम्बा कुमारी चौधरीले मध्यराप्ती जलाधार क्षेत्र संरक्षणमा जलिय जैविक विविधता संरक्षण एवम् जलचर संरक्षण ऐन २०७५ बनाएर कार्यान्वयन गरिएको बताईन । यस्तै गढवा गाउँपालिकाका अध्यक्ष शहजराम यादवले आफ्नो क्षेत्रमा पर्ने मध्यराप्ति जलाधार क्षेत्रमा विनाशकारी ढंगबाट माछा मार्ने कार्य रोकिएको, विनाशकारी ढंगबाट माछा मार्ने कार्यलाई निरुत्साहित गर्न भुमिका खेलेको बताए ।कार्यक्रममा वडा प्रहरी कार्यालयका निमित्त प्रमुख पुराण मल्ल, राप्ती गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष विद्याशरण चौधरीले जलचर संरक्षणको लागि भुमिका खेलिएको बताए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै