गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख सिंहको १४ महिने कार्यकाल वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख सिंहको १४ महिने कार्यकाल प्रिया स्मृती गजमेर साउन ५, २०७६ गते २१:३१ मा प्रकाशित दाङ, वडा प्रहरी कार्यालय लमहीले वितेको एक बर्षमा सवारी ज्यान सम्वन्धि पाँच ओटा मुद्धा दर्ता गरेको छ । गल्ती गर्ने सानो होस या ठूलो सवारी साधन उसैलाई कानुनी कारबाही गर्नेगरी मुद्धा दर्ता गरेर कारबाही थालिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिएका छन् । ठूलो र सानो सवारी साधन एक आपसमा जुधेमा ठूलो सवारी साधनको गल्ती देख्ने परम्परा थियो । अव त्यो परम्परा तोडीएको प्रहरी प्रमुख सिंहको भनाई छ ।वडा प्रहरी कार्यालय लमहीले आर्थिक बर्ष २०७५-०७६ मा १२ ओटा जवरजस्तीकरणी मुद्धा दर्ता गरेको छ । जस मध्य दुई ओटा हाडनाता करणी मुद्धा रहेको छ । गाउँघरमा करणी मुद्धा समेत मिलापत्र गर्नेे चलन थियो । घटना भएपनि प्रहरी सम्म आईनपुग्ने विगतको अवस्था थियो । तर, अहिले घटना भएपछी प्रहरी कार्यालयमा उजुरी दिने क्रम बढेकोको छ । जसका कारण प्रहरी कार्यालयमा करणी मुद्धा समेत बढेको छ । गत आर्थिक बर्षमा ७४ ओटा मुद्धा प्रहरी कार्यालयमा दर्ता भएको छ । ०७४÷०७५ मा भने मुद्धा दर्ता संख्या ८८ रहेको थियो । आफ्नो १४ महिने कार्यकालमा अपराध घटाउन सकिएको प्रहरी प्रमुख सिंहले बताए ।जवरजस्तीकरणी मुद्धा १२, हातनाता करणी २ ओटा, सवारी ज्यान ५, सार्वजनिक शान्ति विरुद्धको कसुरमा १४ ओटा मुद्धा दर्ता गरिएको छ । वडा प्रहरी कार्यालय लमहीका प्रमुख सिंहले आफ्नो १४ महिने कार्यकालमा प्रहरी आचरण विरुद्ध कार्य गर्ने तीन जना प्रहरीलाई कारबाही गरेका छन् । यस्तै राम्रो काम गरेको भन्दै ६ जना प्रहरीलाई पुरस्कृत गरिएको छ ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारजनता र प्रधानमन्त्रीकोे लागि संबिधान फरक फरक छ र ?-…दश वर्ष मलेसिया बसेका सितल लोकल कुखुरा पाल्दैऔषधि व्यवसायी संघद्वारा राहत बितरणदिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ६दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ७पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी ८कम्युनिष्ट सरकार असफल भैसक्यो—कांग्रेस केन्द्रिय सदस्य डिसी चौधरी ताजा अपडेट नेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस जनता र प्रधानमन्त्रीकोे लागि संबिधान फरक फरक छ र ?- केन्द्रिय सदस्य योगेन्द्र चौधरी दश वर्ष मलेसिया बसेका सितल लोकल कुखुरा पाल्दै औषधि व्यवसायी संघद्वारा राहत बितरण ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो