गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ राप्ती गाउपालिकालाई डसविन हस्तान्तरण राप्ती गाउपालिकालाई डसविन हस्तान्तरण प्रिया स्मृती गजमेर असार २८, २०७६ गते १:५७ मा प्रकाशित दाङ, राप्ती गाउपालिका क्षेत्रलाई सफा सुग्घर र हरियाली बनाउने उदेश्यका साथ डिभिजन वन कार्यालय लमही देउखुरीले राप्ती गाउँपालिकालाई डसविन उपलब्ध गराएको छ ।राप्ती गाउँपालिका खुला फोहर मुक्त बनाउने अभियान स्वरुप डिभिजन वन कार्यालय लमहि र नर्ति समन्वय समिति ले डसविन उपलब्ध गराएको हो । शुक्रवार एक कार्यक्रमको आयोजना गरि डिभिजन वन कार्यालय लमहीका प्रमुख शंकर प्रसाद गुप्ताले राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिलाई सरसफाईमा हाम्रो पनि साथ र सहयोग निरन्तर रहने छ भन्दै सरसफाईका सामाग्री हस्तान्तरण गरेका हुन् । सरसफाई सामाग्री बुझ्दै राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिले असल र राम्रो काममा सबैको साथ रहे अबस्य समाजलाई राम्रो बाटो तर्फ लैजान सकिने भन्दै डिभिजन वन कार्यालय लमहीको यो अभियानलाई धन्यवाद दिएका छन् ।सरसफाई समाग्री हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्मा, सहायक वन अधिकृत लाल बाबु यादव, वडा अध्यक्ष जगत बहादुर थापा, राप्ती वन महासंघका अध्यक्ष हरी भुसाल, उद्योग बाणिज्य संघ भालुवाङका अध्यक्ष जगत प्रसाद पोख्रेल, सामुदायीक वन समुहका अध्यक्षहरु हरी श्रेष्ठ, भिमकान्त भुसाल लगायतको सहभागीता रहेको थियो ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप