गृहपृष्ठ ∕ राजनीति ∕ नेपाली कांग्रेस महिला विभागको केन्द्रिय सदस्यमा उषा भुसाल मनोनित नेपाली कांग्रेस महिला विभागको केन्द्रिय सदस्यमा उषा भुसाल मनोनित दीपिका भुषाल फागुन ५, २०७७ गते ४:४० मा प्रकाशित काठमाडौं – नेपाली जनसम्पर्क समिती इजरायलकि निबर्तमान महामन्त्री उषा भुसाल नेपाली कांग्रेस महिला विभागको केन्द्रिय सदस्यमा मनोनित भएकी छ्न ।हाल नेपाली जनसम्पर्क समिती इजरायल कि सल्लाहकार समेत रहेकी भुसाललाई नेपाली कांग्रेस का सभापति सेर बहादुर देउवा ले केन्द्रिय महिला बिभाग को सदस्यमा मनोनीत गरेका हुन।लामो समय देखि पार्टीमा आवद्ध रहि परवासमा समेत बसेर नेपाली कांग्रेस लाई योगदान पुराएकोले भुसालको मुल्यांकन गर्दै केन्द्रिय महिला बिभागको सदस्यमा मनोनीत गरिएको जनाइएको छ।देबदह नगरपालिका ,रुपन्देही कि स्थाइ बासिन्दा भुसालले महिला विभागको केन्द्रिय सदस्यमा मनोनित भएलगत्तै विभिन्न सन्चार माध्यम मार्फत प्रतिक्रिया दिदै आगामी दिनमा पार्टीलाई थप सुदृढ एवं गतिशील बनाउन अझ शसक्त रुपमा कृयाशिल रहने प्रतिवद्धता व्यक्त गरेकी छ्न ।विभिन्न संघ सस्थामा समेत आबद्ध रहेकी भुसाल सामाजिक कार्यमा पनि क्रियाशिल छ्न।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकम्युनिस्टले झैँ काँग्रेसले यो पाँच वर्ष खेर नफाल्ने गगन थापाको…प्रधानमन्त्री देउवा : गणतन्त्र संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था होभोलि दिउँसो ४ बजेट बजेट भाषण,सांसदहरु ३:४५ मै सदनमा उपस्थित…नीति तथा कार्यक्रम आज पारित गर्न प्रतिनिधिसभाको बैठक ११ बजे… धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ८त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ताजा अपडेट पोखरा विमानस्थलमा तेलको ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रद्द भ्रमण भिसामा नेपालबाट दुबई पठाई करोडौँ ठगी गर्ने पाँच जना पक्राउ हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारमा प्रतिबन्धित लागुपदार्थ १०.३० केजी बरामद अर्घाखाँची सेवा समाज कतारले पाँचौ अधिवेशन गर्दै कम्युनिस्टले झैँ काँग्रेसले यो पाँच वर्ष खेर नफाल्ने गगन थापाको दाबी काठमाडौं महानगरपालिकाले रेष्टुरेन्ट, होटल,पेट्रोल पम्पको शौचालय सार्वजनिक प्रयोगमा ल्याउने निर्णय जहाज दुर्घटनाग्रस्त स्थल – शव चिनिने अवस्थामा छैनन् दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको विमान