Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठराजनीतिसानेपामा सर्वदलीय बैठक सुरु

सानेपामा सर्वदलीय बैठक सुरु


काठमाडौं – नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठक पार्टी कार्यालय, सानेपामा सुरु भएको हो ।

बैठकमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टीका नेता सहभागी छन् । बैठकमा राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का नेताहरु भने सहभागी छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि तीब्र विरोध भइरहेको छ । यही परिस्थितिबीच ओलीको कदमलाई कसरी सामना गर्ने भन्ने विषयमा सर्वदलीय बैठकमा छलफल हुने भनिएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस