गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ पहिलो निर्वाचित राष्ट्रपति जो बाइडेनलद्वारा बिजयी भाषणमा तेश्रोलिंगीलाई सम्बोधन पहिलो निर्वाचित राष्ट्रपति जो बाइडेनलद्वारा बिजयी भाषणमा तेश्रोलिंगीलाई सम्बोधन जीएनएन कात्तिक २३, २०७७ गते १९:११ मा प्रकाशित अमेरिका — ४६ औ अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले बिजयी भाषणमा बिभिन्न समुदाय वर्ग राजनैतिक दलको नाम लिदै तेश्रोलिंगी समेतलाई सम्बोधन गरेका छन् । यसरी कुनै पनि अमेरिकी राष्ट्रपतिमा निर्वाचित राष्ट्रपतिले विजयी भाषणमा तेश्रोलिंगी(ट्रान्सजेन्डर)को सम्बोधन गर्दै उनीहरुलाई उत्साहित गरेकोमा उनीहरुको समुदायले बाइडेनको प्रशंसा र धन्यवाद दिएका छन ।गत शनिबार नोभेम्बर ७ का दिन निर्वाचित राष्ट्रपति जो बाइडेनले डेलावेयरको विल्मिंगटनमा आफ्नो बिजयी भाषण गर्ने क्रममा सबैवर्गलाई समेट्दै तेश्रोलिंगी भनि सम्बोधन गरेका हुन् ।बाइडेनले डेमोक्र्याट,रिपब्लिकन,स्वतन्त्र भन्दै युवा,बृद्ध,शहरी ,गाउले ,समलिंगी ,तेश्रोलिंगी आदि भनि सम्बोधन गरेका थिए । “म कानून परिवर्तन गरेर बाहिर जान्छु, ती कार्यकारी आदेश(ट्रम्पले ल्याएका कार्यकारी आदेश) हरू हटाउनेछु। त्यहाँ शून्य विभेद हुनु पर्दछ, “बाइडेनले गत अक्टोबरमा एउटा नगर सभा बैठकमा भनेका थिए ।उनले तेश्रोलिंगी बच्चा भएको महिलालाई जवाफ दिएका थिए ।गत शनिबार एलजिबिटिक्यु कार्यकर्ताहरुले पनि बाइडनको जितमा खुशी मनाएका छन् । यसै गरि सन् २००८ मा बराक ओबामाले आफ्नो बिजयी भाषणमा गे (समलिंगी) भनेर सम्बोधन गरेका थिए । उनि गे(समलिंगी)सहित सम्बोधन गर्ने प्रथम रास्ट्रपति भएका थिए ।क्याटेगोरी : ग्लोबल, अमेरिका, राजनीति, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअमेरिकाको ओक्लाहोमाको गोलाबारीमा मारिएका चार मध्ये एक हाडजोर्नी चिकित्सक र…बाइडेनद्वारा आक्रमण हतियार किन्न उमेर बढाएर २१ वर्षको हुनु पर्ने…बैदेशिक रोजगार बचतपत्रमा लगानी गर्न गैरआवासीय नेपालीलाई एनआरएनए अध्यक्ष आचार्यको…नेपालगञ्ज घटनाप्रति पूर्वराजा ज्ञानेन्द्रबाट दुःख व्यक्त धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट अमेरिकाको ओक्लाहोमाको गोलाबारीमा मारिएका चार मध्ये एक हाडजोर्नी चिकित्सक र अर्का चिकित्सक रहेको पुष्टी आर्थिक वर्ष ०७९/८० को बजेट पास बाइडेनद्वारा आक्रमण हतियार किन्न उमेर बढाएर २१ वर्षको हुनु पर्ने आह्वान बैदेशिक रोजगार बचतपत्रमा लगानी गर्न गैरआवासीय नेपालीलाई एनआरएनए अध्यक्ष आचार्यको आग्रह नेपालगञ्ज घटनाप्रति पूर्वराजा ज्ञानेन्द्रबाट दुःख व्यक्त एनआरएनए विधान समितिको बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु पहिलो अभ्यास खेलमै नेपाल पराजित नेपाललाई प्रधानमन्त्री बनाएर बाम गठबन्धन ?