गृहपृष्ठ ∕ राजनीति ∕ आफूमाथिको आक्रमणविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ठाकुरमोहनले दिए प्रहरीमा उजुरी आफूमाथिको आक्रमणविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ठाकुरमोहनले दिए प्रहरीमा उजुरी दीप संञ्चार फागुन २८, २०८० गते १४:२२ मा प्रकाशित काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ठाकुरमोहन श्रेष्ठले प्रहरीमा उजुरी दिएका छन्।आफूबिरुद्ध भएको आक्रमणबारे अनुसन्धान गर्न माग गर्दै श्रेष्ठले उजुरी दिएका हुन् । श्रेष्ठले प्रहरी वृत महाराजगञ्जमा ठाडो उजुरी दिएको बताइएको छ।राप्रपाको कार्यसम्पादन समिति सदस्य समेत रहेका पूर्व एआईजी श्रेष्ठमाथि आइतबार धुम्बाराहिस्थित पार्टी कार्यालयमा आक्रमण भएको थियो ।आक्रमणमा संलग्नहरू आरोपीहरू फरार छन् । घटना अनुसन्धान गर्न सिसिटिभी फुटेज संकलन गरिएको एसएसपी खत्रीले बताए । ले ‘सिसिटिभी फुटेज विश्लेषण गरिरेह्को जानकारी दिएको छन् ।’श्रेष्ठले आफूमाथि उपाध्यक्ष विक्रम पाण्डेको योजनामा आक्रमण भएको उजुरीमा उल्लेख गरेका छन् ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न