Techie IT
×
गृहपृष्ठराजनीतिअर्थमन्त्रीमा वर्षमान पुन र परराष्ट्रमा नारायणकाजी श्रेष्ठ

अर्थमन्त्रीमा वर्षमान पुन र परराष्ट्रमा नारायणकाजी श्रेष्ठ


काठमाडौँ। नेकपा माओवादी केन्द्रले पनि दुई मन्त्रीको नाम टुंग्याएको छ ।

 

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई परराष्ट्र र अर्थमा उपमहासचिव वर्षमान पुनलाई पठाइने भएको पार्टी स्रोतले जानकारी दिएको छ ।

 

यसअघि हितबहादुर तामाङले मन्त्रीको शपथ लिइसकेका छन् ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस