Techie IT
×
गृहपृष्ठराजनीतिगठबन्धनको निष्कर्ष : सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आवश्यक छैन

गठबन्धनको निष्कर्ष : सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आवश्यक छैन


सत्तारुढ राजनीतिक दलहरुले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको निष्कर्ष निकालेको छ ।

 

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति माग्नु अनुसन्धानलाई अझै लम्ब्याउनु रहेको निश्कर्ष निकालेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #१०० किलो सुन प्रकरण

तपाईको प्रतिक्रिया दिनुहोस