गृहपृष्ठ ∕ राजनीति ∕ यी हुन् माओवादी केन्द्रका १४ समानुपातिक सांसद (सूचीसहित) यी हुन् माओवादी केन्द्रका १४ समानुपातिक सांसद (सूचीसहित) दीप संञ्चार मंसीर २४, २०७९ गते २०:२९ मा प्रकाशित सत्तारुढ नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको १४ जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ ।महासचिव देव गुरुङले निर्वाचन आयोगमा पुगेर समानुपातिक सांसदको नाम बुझाएका हुन् । १४ मध्ये १२ महिला र दुई पुरुषको नाम बुझाएको छ । माओवादीले प्रत्यक्षमा १८ सीट जितेको छ ।यस्तो छ माओवादीका समानुपातिक सांसदको सूचीआदिवासी महिलादुर्गा राईमिना तामाङउर्मिला माझी पौडेलछिरिङ ल्यामु लामा तामाङखस आर्यहितराज पाण्डे (पुरुष)महिलाज्ञानु बस्नेत सुवेदीविमला सुवेदीनारायणी शर्मारुपासोसी चौधरी (थारु)दलितरणेन्द्र बरालीसुशीला श्रीपाली ठकुरीमधेशीमिना यादवउमरावती देवी यादवपिछडिएको क्षेत्रकल्पना मियाँक्याटेगोरी : राजनीतिट्याग : #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल