गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ नव निर्वाचित राष्ट्रपति बाइडेनद्वारा संक्रमणकालिन कोभिड-१९ नयाँ परामर्श समिति गठन नव निर्वाचित राष्ट्रपति बाइडेनद्वारा संक्रमणकालिन कोभिड-१९ नयाँ परामर्श समिति गठन जीएनएन कात्तिक २५, २०७७ गते २१:४१ मा प्रकाशित अमेरिका –– नव निर्वाचित राष्ट्रपति बाइडेनले संक्रमणकालिन कोभिड-१९ परामर्श समिति गठन गरेको घोषणा गरेका छन । निर्वाचित राष्ट्रपति जो बाइडेन र निर्वाचित उप राष्ट्रपति कमला ह्यारिस दुवैले कोभिड-१९ नव परामर्श समितिमा विभिन्न व्यक्तित्वहरुलाई नियुक्ति गरि समिति सहित उनीहरुलाई समेत सार्वजनिक गरेका छन् ।उक्त समिति स्थापित जन स्वास्थ्य अधिकारीहरूले नेतृत्व गरेका छन् । जसमा चिकित्सकहरु,वर्तमान र पूर्व सरकारी अधिकारीहरूको मिश्रण रहेको छ । परामर्श समितिको सह-अध्यक्षतपूर्व एफडीए आयुक्त डेभिड केसलर, पूर्व शल्य चिकित्सक विवेक मूर्ति ,डा मार्सेला नुनेज-स्मिथ लगायत रहेका छन् ।यसै गरि उक्त समितिमा ओबामाकेयर निर्माता(आर्किटेक्ट) डा ज़ेक इमानुएल, लेखक डा अतुल गवाँन्ड़े र ट्रम्प प्रशासनका रिक ब्राइट लगायतका प्रसिद्ध चिकित्सकहरू पनि सलग्न छन् ।उनले खोप आए पछि अमेरिकी जनतालाई निशुल्क उपलब्ध गराईने समेत जानकारी गराए । नव गठित परामर्श समितिसंग बैठक गरे पछि सबैले मुखावरण (मास्क)लगाउने कुरामा जोड दिए । मुखावरण लगाए पछि कोरोना संक्रमित हुन् बाट बचिने बताए ।हामी दशौ हजारको जीवन बचाउन सक्दछौं यदि हरेकले मात्र केही महिनाको लागी मास्क(मुखावरण) लगाउनु भयो भने । डेमोक्र्याटिक वा रिपब्लिकनको जीवन मात्र हैन अमेरिकनहरुको जीवन ”बाइडेनले भने। “कृपया, म तपाईंलाई बिन्ती गर्दछु, मास्क(मुखावरण ) लगाउनुहोस्।”श्रोत :सिएनएनक्याटेगोरी : समाचार, अमेरिकाट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल