गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ दुई तिहाइ भन्दा बढी नेपाली मूलका अमेरिकी नागरिकहरु जो बाइडनको पक्षमा दुई तिहाइ भन्दा बढी नेपाली मूलका अमेरिकी नागरिकहरु जो बाइडनको पक्षमा जीएनएन कात्तिक १९, २०७७ गते १८:४१ मा प्रकाशित अमेरिका — संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने नेपाली मूलका अमेरिकी नागरिकहरुका बीचमा गरिएको एक मत सर्वेक्षणले दुई तिहाइ भन्दा बढी नेपाली-अमेरिकीहरु डेमोक्र्याट पार्टीका उम्मेदवार जो बाइडनको पक्षमा रहेको देखाएको छ। नोभेम्बर २, २०२० मा भूगोलपार्क डटकमले नेपाली मूलका अमेरिकी नागरिकहरु बीच मत सर्वेक्षण गरेको हो ।अमेरिकी राष्ट्रपति पदका दुइ जना उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्प र बराक ओबामासंग काम गरेका पूर्व उपराष्ट्रपति जो बाइडनमध्ये कसलाई भोट गर्नुहुन्छ भनेर गरिएको मत सर्वेक्षणमा सहभागीहरु मध्ये ७६% नेपालीमूलका अमेरीकीले जो बाइडन र २०% नेपालीमूलका अमेरीकीले डोनाल्ड ट्रम्पलाई भोट गरेका थिए । सो नतिजाले नेपाली मूलका अमेरिकी नागरिकहरुमाझ राष्ट्रपति ट्रम्प प्रतिपक्षी जो बाइडन भन्दा धेरै फराकिलो मतान्तरले पछाडी परेको देखाएको छ ।अनलाइन प्रविधि मार्फत मत सर्वेक्षण गर्दै आइरहेको भुगोलपार्क डटकमले नेपालमा हालसम्म ९ वटा राष्ट्रिय एजेन्डामा मत सर्वेक्षणहरु गरिरहेको छ ।प्लस माइनस ५.५ को त्रुटिको अनुमानित मार्जिनको साथ अमेरीकी राष्ट्रपति निर्वाचनमा गरिएको मत सर्वेक्षणमा १० शीर्षक र डेमोग्राफिक्समा प्रश्नहरु थिए । पुरा डेटा विश्लेषण आगामी २ दिनमा पुरा हुने अपेक्षा गरिएको छ । भूगोलपार्क डटकमकी संचालक शुष्मा सुवालले उक्त मत सर्वेक्षण मोडल वैज्ञानिक र विश्वका अग्रणी सर्वेक्षणकर्ताहरुले प्रयोग गरेको मतदान विधिसँग मिल्दोजुल्दो रहेको बताइन् ।क्याटेगोरी : समाचार, अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न