गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ दुई तिहाइ भन्दा बढी नेपाली मूलका अमेरिकी नागरिकहरु जो बाइडनको पक्षमा दुई तिहाइ भन्दा बढी नेपाली मूलका अमेरिकी नागरिकहरु जो बाइडनको पक्षमा जीएनएन कात्तिक १९, २०७७ गते १८:४१ मा प्रकाशित अमेरिका — संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने नेपाली मूलका अमेरिकी नागरिकहरुका बीचमा गरिएको एक मत सर्वेक्षणले दुई तिहाइ भन्दा बढी नेपाली-अमेरिकीहरु डेमोक्र्याट पार्टीका उम्मेदवार जो बाइडनको पक्षमा रहेको देखाएको छ। नोभेम्बर २, २०२० मा भूगोलपार्क डटकमले नेपाली मूलका अमेरिकी नागरिकहरु बीच मत सर्वेक्षण गरेको हो ।अमेरिकी राष्ट्रपति पदका दुइ जना उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्प र बराक ओबामासंग काम गरेका पूर्व उपराष्ट्रपति जो बाइडनमध्ये कसलाई भोट गर्नुहुन्छ भनेर गरिएको मत सर्वेक्षणमा सहभागीहरु मध्ये ७६% नेपालीमूलका अमेरीकीले जो बाइडन र २०% नेपालीमूलका अमेरीकीले डोनाल्ड ट्रम्पलाई भोट गरेका थिए । सो नतिजाले नेपाली मूलका अमेरिकी नागरिकहरुमाझ राष्ट्रपति ट्रम्प प्रतिपक्षी जो बाइडन भन्दा धेरै फराकिलो मतान्तरले पछाडी परेको देखाएको छ ।अनलाइन प्रविधि मार्फत मत सर्वेक्षण गर्दै आइरहेको भुगोलपार्क डटकमले नेपालमा हालसम्म ९ वटा राष्ट्रिय एजेन्डामा मत सर्वेक्षणहरु गरिरहेको छ ।प्लस माइनस ५.५ को त्रुटिको अनुमानित मार्जिनको साथ अमेरीकी राष्ट्रपति निर्वाचनमा गरिएको मत सर्वेक्षणमा १० शीर्षक र डेमोग्राफिक्समा प्रश्नहरु थिए । पुरा डेटा विश्लेषण आगामी २ दिनमा पुरा हुने अपेक्षा गरिएको छ । भूगोलपार्क डटकमकी संचालक शुष्मा सुवालले उक्त मत सर्वेक्षण मोडल वैज्ञानिक र विश्वका अग्रणी सर्वेक्षणकर्ताहरुले प्रयोग गरेको मतदान विधिसँग मिल्दोजुल्दो रहेको बताइन् ।क्याटेगोरी : समाचार, अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबढ्यो पेट्रोलियम पदार्थको मूल्यसभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दाएनआरएनए कम्बोडियाका अध्यक्ष लालसिंह खड्का सोसियल अवार्डबाट सम्मानितनेपालमा फस्टाउदै आधुनिक बेश्यावृत्ती धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा ! ८माघ ६ मा वैरो संघको चुनावी भिडन्त स् भण्डारी, खनाल, जिसी र गुरुङ प्यानलसहित भिड्दै ताजा अपडेट प्रचण्ड, देउवा र ओलीबीच भेटवार्तामा के कुराकानी भयो ? शहीदनगरका पूर्वमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर टर्की र सिरियाको भुकम्पवाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय नाघ्यो बढ्यो पेट्रोलियम पदार्थको मूल्य सभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने प्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारी