गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ एक हप्ताका लागि लमही नगरपालिका सिल एक हप्ताका लागि लमही नगरपालिका सिल प्रिया स्मृती गजमेर कात्तिक १८, २०७७ गते १४:३५ मा प्रकाशित दाङ्ग-दाङ्गको लमही नगरपालिकामा एक हप्ताका लागि सिल भएको छ ।नगरपालिकाका जनप्रतिनिधि र केहि कार्यरत कर्मचारीमा कोरोना भाइरस पुष्टि भएपछी नगरपालिका सिल गरिएको लमही नगरपालिकाका प्रवक्ता वीम बहादुर केसीले जानकारी दिए। लमही नगरपालिकाको कार्यालय, वडा नम्बर ३ को कार्यालय र ४ को वडा कार्यालय प्रदान गरिने अति आवश्यक सेवा बाहेक अन्य कामकाज नहुने भन्दै सुचना जारि गरेको छ।त्यस्तै लमही अस्पतालमा कार्यरत तिन जना कर्मचारीमा पनि कोरोना पोजेटिभ देखिए पछि एक हप्ताका लागि आवश्यक सेवा बाहेकका अन्य नियमित सेवा बन्द गरिएको अस्पतालका निमित्त प्रमुख आकाश बेल्बासेले जानकारी दिए।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल