गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ नेको इन्स्योरेन्स सल्यानले कोरोना महामारीको बिचमै गर्यो १६ लाख ८५ हजार बीमा दाबी भुक्तानी नेको इन्स्योरेन्स सल्यानले कोरोना महामारीको बिचमै गर्यो १६ लाख ८५ हजार बीमा दाबी भुक्तानी अंकित रावल असोज २०, २०७७ गते २२:३३ मा प्रकाशित सल्यान – नेको इन्स्योरेन्स लिमिटेड सल्यानले विश्व कोरोना महामारीकै बीचमा गाडी दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ ।आधुनिक नेपाल निर्माण सेवा प्रा. लि.को नाममा रहेको बा २ क ५७८५ नम्बरको एक्जाभेटर गत फाल्गुन महिनामा दुर्घटना भएको हुँदा उक्त दुर्घटनाको पाउने दुर्घटना बिमा वापत क्षतिपूर्ति रकम भुक्तानी भएको हो ।भुक्तानी वापतको १६ लाख ८५ हजारको चेक नेको इन्स्योरेन्सका सल्यान शाखा प्रमुख नारायण दाहालद्वारा आधुनिक नेपाल निर्माण सेवा प्रा.लि. दार्मा ५, सल्यानका सञ्चालक तुफान के.सी.लाई हस्तान्तरण गरिएको छ ।बिमित के.सी.ले यस्तो कोरोना माहामारीमा बीमा नगरेको भए आज घर न घाटको भइने रहेछ, छिटो, छरितो र सहज तरिकाले भुक्तानी दिएकोमा नेको इन्स्योरेन्स सल्यान शाखालाई धन्यवाद दिदै समयमै भुक्तानी पाउन सफल भएकोमा खुशी व्यक्त गरे ।शाखा प्रमुख दाहालले बीमा कम्पनी भनेका ठग कम्पनी हुन भन्ने सोचाइ रहेका मानिसहरुको भ्रमलाई छोटो समयमै चिर्न सफल भएकोमा खुशी व्यक्त गर्दै बीमाको महत्त्व आफुले परेको बेला मात्र थाहा हुने भएको हुँदा समयमै बीमा गरि आफु सुरक्षीत रहन समेत आग्रह गरेका छन ।शाखा स्थापना भएको छोटो समयमा नै सल्यान क्षेत्रमा सम्पुर्ण ब्यबसायीहरुको विश्वासको बीमा कम्पनीको रुपमा रहेको नेको इन्स्योरेन्स सल्यानले हालसम्म भएको १ करोड ८४ लाख बराबर कारोबार मध्ये १ करोड १३ लाख बराबरको बीमा दाबी भुक्तानी समेत गरिसकेको छ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल