गृहपृष्ठ ∕ ग्लोबल ∕ यूरोप ∕ पोर्चुगलमा कोरोना : मृतकको संख्या २००० नाघ्यो पोर्चुगलमा कोरोना : मृतकको संख्या २००० नाघ्यो जीएनएन असोज १९, २०७७ गते २२:३१ मा प्रकाशित पोर्चुगल — पोर्चुगलमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या दुई हजार नाघेको छ।स्वास्थ्य महानिर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनाले ज्यान गुमाएका छन्। यो संगै पोर्चुगलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २००५ पुगेको छ।त्यस्तै सोही समयमा ९०४ जना कोरोनाका नयाँ संक्रमितहरु फेला परेका छन्। यो संगै कुल संक्रमितहरुको संख्या ७९ हजार १५१ पुगेको छ।स्वास्थ्य महानिर्देशनालयका अनुसार पोर्चुगलमा कोरोनाको पहिलो संक्रमित मार्च महिनामा देखिएयता यो हप्ता सबैभन्दा बढी संक्रमित फेला परेका हुन्।संक्रमितहरुमध्ये ५० हजार २०७ जना निको भईसकेका छन्। पोर्चुगलमा अझै पनि २८ हजार ९४४ जना कोरोना सक्रिय बिरामी छन्। सक्रिय संक्रमितहरुमध्ये ६८२ जनाको देशका विभिन्न कोरोना अस्पतालहरुमा उपचार भईरहेको र ति मध्ये १०५ जनाको अवस्था चिन्ताजनक भएकोले आइसियुमा उपचार भईरहेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।कोरोना संक्रमणको रोकथाममा पोर्चुगलले युरोपियन युनियनका अन्य देश्महरुमध्ये निकै सफल भएता पनि पछिल्लो समयमा जनजीवन खुकुलो हुदै गएपछि राजधानी लिस्बन कोरोनाको हटस्पट को रुपमा रहेको छ। सेप्टेम्बरको शुरुवातीसंगै राजधानी लिस्बनमा निरन्तर कोरोनाक संक्रमितहरु बढेपछि बेलायत लगायत युरोपियन युनियनका कयौ देशहरुले पोर्चुगललाई असुरक्षित गन्तव्यको रुपमा राखेको छ।क्याटेगोरी : समाचार, यूरोप तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु ब्राजिलबाट स्वदेश फर्किए बालेन