गृहपृष्ठ ∕ ग्लोबल ∕ यूरोप ∕ बेलायती नागरिकद्वारा बेजामा दुई पोर्तुगाली नागरिकमाथि छुरा प्रहार बेलायती नागरिकद्वारा बेजामा दुई पोर्तुगाली नागरिकमाथि छुरा प्रहार जीएनएन असोज १९, २०७७ गते २२:२९ मा प्रकाशित बेजा, पोर्चुगल–एक जना बेलायती नागरिकले पोर्चुगलको बेजामा दुई पोर्तुगाली नागरिकमाथि छुरा प्रहार गरेका छन्। बेजाको त्रिन्ददेमा शनिवार राति उनीहरुबिच बिबाद हुदा छुरा प्रहार गरिएको प्रहरीले जनाएको छ।छुरा प्रहारबाट घाइते भएका दुबै पोर्चुगाली नागरिकको बेजा अस्पतालमा उपचार भईरहेको छ।प्रहरीका अनुसार बेलायती नागरिकको घरपालुवा कुकुरले पोर्तुगाली नागरिकको भेडामाथि आक्रमण गरेको थियो। यही बिषयमा उनीहरुबिच नजिकैको कफी पसलमा भनाभन भयो। भनाभनले उग्र रुप लिदै गयो र अन्तमा २९ बर्षीय बेलायती नागरिकले ५० बर्ष र ६२ बर्षका दुई पोर्तुगाली नागरिकमाथि छुरा प्रहार गरे।छुरा प्रहार गर्ने बेलायती नागरिक अहिले प्रहरी हिरासतमा छन्। उनलाई छिट्टै अदालतमा उपस्थित गराइने जीएनआर प्रहरीले जनाएको छ।क्याटेगोरी : समाचार, यूरोप तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकोरोना महामारीका कारण पोर्चुगलमा टुहुरा भए घरपालुवा जनावर !नेप्लिज ब्रिटिश कम्युनिटी युकेले ११ औं वार्षिकोत्सव मनाउनेनेपाली पत्रकारहरुसगं सदैव आफुहरु साथ दिने : संचार मन्त्रि पार्वत…अब फर्केर भारत जाने चाहाना छैन धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ३विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ४बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ५विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ६एनआरएनए उद्धार कोषमा व्यापक अनियमितता, मध्यपूर्व संयोजक तथा उपसंयोजकद्वारा छानबिनको माग ७४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ८मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ताजा अपडेट नेकपाका दुबै समूहले सहकार्यको सन्देश पठाएका छन्ः उपसभापति निधि कार्ड्स कतारको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पन्थी र महासचिवमा भट्टराई निर्वाचित ओलीका दुई विकल्प : राजीनामा वा अविश्वासको सामना १६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार सज्जा चौलागाईंको आवाजमा गायत्री पाण्डे सेडाई को आफ्नो कथा सार्वजनिक ! यस्तो छ संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ) पत्रकार सम्मेलन मार्फत एनआरएनए साउदीले गर्यो घोटाला आरोपको घोर भत्सर्ना (भिडियो सहित) प्रवासी श्रमिकहरूले पठाएको रेमिट्यान्स दोहन नगर्न विवेकशील साझा प्रवासका नेता सुरेश भट्ट आश्रिनको आग्रह