Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५लाखौं युवा हरुमा समर्पित “नेपाल तिरै जाम” भिडियो सार्बजनिक

लाखौं युवा हरुमा समर्पित “नेपाल तिरै जाम” भिडियो सार्बजनिक


काठमाण्डौं–गायिका देबि घर्ती मगर र गायक राजु ढकाल को स्वर मा “नेपाल तिरै जाम” गीतको भिडियो डिजिटल बजारमा माधब सिग्देल को युटुब च्यानल मार्फत सार्वजनिक गरेको छ ।

नेपाली युवा हरुको बैदेशिक जीवन लाई स्वदेश फर्किएर नेपाल लाई बिकसित बनाउ, बिदेशमा काम गरेर के कमाइन्छ नाम नेपाल मै फर्किआउ नेपाल मै छ काम भन्ने यो गित को मुख्य भाब रहेको छ ।माधब सिग्देल को लय र शब्द रहेको छ ।संगीत सम्योजन बिनोद बाजुरालि, अडियो मिक्सिङ खडक बाजुराली को छ भने स्टुडियो मालश्री मार्फत रेकर्डिङ भएको छ ।

नेपाल तिरै जाम को छायांकन जापान मा दिपक देबकोटा र नेपालको छायाँकन दुर्गा पौडेल ,बिष्णु शर्मा को सम्पादन र प्रकाश भट्ट को निर्देशन भिडियोमा रहेको छ ।” नेपाल तिरै जाम” गीतको भिडियोमा अञ्जली अधिकारी र माधब सिग्देल को अभिनय भिडियोमा रहेको छ ।

दृश्य निर्माण भने साइ भिजन प्रा लि ले गरेको छ उक्त गीतको भिडियो माधब सिग्देल को आफ्नै युटुव च्यानलबाट बुधबार बजारमा ल्याएको छ।


क्याटेगोरी : समाचार, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस