गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ लाखौं युवा हरुमा समर्पित “नेपाल तिरै जाम” भिडियो सार्बजनिक लाखौं युवा हरुमा समर्पित “नेपाल तिरै जाम” भिडियो सार्बजनिक जीएनएन असोज १६, २०७७ गते १८:५१ मा प्रकाशित काठमाण्डौं–गायिका देबि घर्ती मगर र गायक राजु ढकाल को स्वर मा “नेपाल तिरै जाम” गीतको भिडियो डिजिटल बजारमा माधब सिग्देल को युटुब च्यानल मार्फत सार्वजनिक गरेको छ ।नेपाली युवा हरुको बैदेशिक जीवन लाई स्वदेश फर्किएर नेपाल लाई बिकसित बनाउ, बिदेशमा काम गरेर के कमाइन्छ नाम नेपाल मै फर्किआउ नेपाल मै छ काम भन्ने यो गित को मुख्य भाब रहेको छ ।माधब सिग्देल को लय र शब्द रहेको छ ।संगीत सम्योजन बिनोद बाजुरालि, अडियो मिक्सिङ खडक बाजुराली को छ भने स्टुडियो मालश्री मार्फत रेकर्डिङ भएको छ ।नेपाल तिरै जाम को छायांकन जापान मा दिपक देबकोटा र नेपालको छायाँकन दुर्गा पौडेल ,बिष्णु शर्मा को सम्पादन र प्रकाश भट्ट को निर्देशन भिडियोमा रहेको छ ।” नेपाल तिरै जाम” गीतको भिडियोमा अञ्जली अधिकारी र माधब सिग्देल को अभिनय भिडियोमा रहेको छ ।दृश्य निर्माण भने साइ भिजन प्रा लि ले गरेको छ उक्त गीतको भिडियो माधब सिग्देल को आफ्नै युटुव च्यानलबाट बुधबार बजारमा ल्याएको छ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौंमा २२ हजार मत गन्न बाँकी रहँदा कति मतान्तरले अघि…सन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्रीगलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर…१२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट काठमाडौंमा २२ हजार मत गन्न बाँकी रहँदा कति मतान्तरले अघि छन बालेन ? युद्ध अन्त्य गर्न पुटिनसँग भेट गर्न चाहन्छु : जेलेन्स्की काठमाडौंमा बालेनको फराकिलो अग्रता, सिंह र स्थापितको कति ? यूएई : रेस्टुरेन्टमा ग्याँस सिलिन्डर विस्फोट हुँदा दुई जनाको मृत्यु पेरिसस्थित कतार दूतावासमा एक व्यक्तिको विभत्स हत्या साउदीका नागरिकलाई १६ देशको यात्रामा प्रतिबन्ध नेपाली अण्डर–१९ राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा कृतिका नियुक्त गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न एनआरएनएको माग, आ-आफ्नो तर्फबाट जन्मभुमिका लागी सक्दो सहयोग गर्न अध्यक्ष आचार्यको आग्रह