गृहपृष्ठ ∕ समाचार ∕ राप्ती प्रादेशिक अस्पतालका २ चिकित्सक सहित ६ स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ राप्ती प्रादेशिक अस्पतालका २ चिकित्सक सहित ६ स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ दीप संञ्चार भदौ १३, २०७७ गते १६:१४ मा प्रकाशित तुलसीपुर — तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा कार्यरत २ जना चिकित्सक सहित ९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । संक्रमित हुनेहरुमा ४ जना स्वास्थ्यकर्मी र ३ जना कार्यालय सहयोगी रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।केही दिन अगाडी तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य चौकीमा कार्यरत एकजनामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । दाङ्गमा चिकित्सक मै कोरोना संक्रमण पोजेटिभ देखिएको यो पहिलो घटना हो । तुलसीपुर उपमहानगरपालिकाका कोभिड फोकल पर्सन विमल केसीका अनुसार प्रादेशिक अस्पतालमा कार्यरत सबैको स्वाब संकलन गरिएको थियो ।घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा शनिवार घोराहीका ११ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।क्याटेगोरी : समाचारट्याग : #Breakig तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल