गृहपृष्ठ ∕ समाचार ∕ मंगलादेवी स्मृति प्रतिष्ठान प्रदेश नं. ५ को संयोजकमा न्यौपाने मंगलादेवी स्मृति प्रतिष्ठान प्रदेश नं. ५ को संयोजकमा न्यौपाने प्रिया स्मृती गजमेर भदौ १२, २०७७ गते १५:२० मा प्रकाशित दाङ — नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल महिला संघका केन्द्रिय सदस्य तथा काङ्ग्रेस नेतृ गिरिजा देबी न्यौपाने मंगलादेवी स्मृति प्रतिष्ठान प्रदेश नं. ५ को संयोजकमा चयन भएकी छन ।नेपाली प्रजातान्त्रिक आन्दोलनकी अग्रणी तथा नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको उद्देश्यबाट अभिप्रेरित भई २०७४ सालमा स्थापना गरिएको मंगलादेवी स्मृति प्रतिष्ठानमा बसेको बैठकले नेतृ न्यौपानेलाई प्रदेश नं. ५ को संयोजकमा चयन गरेको हो ।मंगलादेवी स्मृति प्रतिष्ठानले महिला अधिकारलाई संस्थागत गर्न, जनचेतना कार्यक्रम, साक्षरता तथा महिलावर्गलाई आत्मनिर्भर बनाउने विभिन्न सिपमुलक तालिमहरु सञ्चालन गर्दै आएको छ ।न्यौपाने नेपाली काँग्रेस जिल्ला कार्यसमितिकी दाङको सदस्य , नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाको उपनिर्वाचनकी उम्मेदवार समेत हुन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति