गृहपृष्ठ ∕ समाचार ∕ दाङको तुलसीपुरमा समुदायस्तरमा कोरोना देखियो दाङको तुलसीपुरमा समुदायस्तरमा कोरोना देखियो दीप संञ्चार भदौ १०, २०७७ गते १७:२७ मा प्रकाशित तुलसीपुर — तुलसीपुर उपमहानगरपालिकामा समुदायस्तरका कोरोना देखिएको छ । तुलसीपुर उपमहानगरपालिका भित्रका ४ जना समुदायमा रहेका मानिसहरुका कोरोना संक्रमण देखिएको हो ।उपमहानगरपालिकाका १ जना स्वास्थ्यकर्मी, कन्ट्याक्ट टेसिङ्गका आधारमा चेकजाँच गरिएका घरमै बसेका १ जना, काठमाडाैबाट आएर हाेम क्वारेन्टाइनमा बस्दै आएका १ जना र अर्का एकजना सरकारी कार्यालयका चालकमा कोरोना संक्रमण देखिएको तुलसीपुर कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए ।यसका साथै फोकल पर्सन केसीका अनुसार अन्य क्वारेन्टाइनमा रहेका ३ जनामा पनि कोरोना संक्रमण देखिएको छ । यो सहित सोमबार तुलसीपुरमा ७ जनाको कोरोना पोजेटिभ आएको छ । क्वारेन्टाइनमा बसेका र समुदायस्तरका अन्य ९६ जनाकाे भदाै ७ गते स्वाब संकलन गरिएकाे थियाे ।याेसंगै घाेराहीमा ९ जनामा काेराेना सक्रमण देखिएकाे छ । याे संगै दाङमा बुधबार १६ जनामा काेराेना संक्रमण देखिएकाे छ ।क्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट