गृहपृष्ठ ∕ समाचार ∕ तुलसीपुरमा आज ९ जनामा कोरोना संक्रमित पुष्टि तुलसीपुरमा आज ९ जनामा कोरोना संक्रमित पुष्टि दीप संञ्चार साउन ३१, २०७७ गते १६:४८ मा प्रकाशित दाङ — तुलसीपुरमा ९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । भारत बाट आई क्वारेन्टाइनमा बसेका १५२ जनाको स्वाब परिक्षण गरिएकोमा ९ जनामा कोरोना पुष्टि भएको फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो ।जसमा २ जना महिला वर्ष ३४ र २८ वर्षका र पुरुषहरु ४६,२२,३१,३३,३५,१७,१७ बर्षका ७ जना छन।संक्रमित सवै क्वारेन्टाइनमा वसेका व्यक्तिहरु हुन ।संक्रमित हरु वडा नम्बर १ का १ जना , वडा नम्बर ४ का १ जना ,वडा नम्वर ५ का २ जना ,वडा नम्बर ८ का १ जना, वडा नम्बर ९ का १ जना , वडा नम्बर१४ का १ जना रहेका छन। संक्रमित हुनेहरुमा ५ जना भारतवाट आएका र ४ जना तेस्रो मुलुक वाट आयका व्यक्तिहरु रहेका केसीले बताउनुभयो ।यी सबैको २८ गते स्वाव संकलन गरिएको थियो। उक्त दिन कन्ट्याक्ट ट्रेसिंग र समुदाय स्तरमा तथा होम क्वारेन्टाइनमा वसेका व्यक्तिहरुको स्वाव संकलनको भने सवैको नेगेटिभ आएको छ।१५२ जनाको स्वावको परिक्षण को नतिजामा १४३ जनाको भने नेगेटिभ आएको हो । दाङमा क्वारेन्टाइनमा पुरुष १६६ र महिला ४४ जना भर्ना भएका छन । आईसोलेसनमा पुरुष ५० र महिला २ जना गरि ५२ जनाको उपचार भई रहेको छ ।दाङमा आज शनिबार सम्म ७ सय जना सक्रमित भएका छन ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट