गृहपृष्ठ ∕ समाचार ∕ सिन्धुपाल्चोक पहिरो अपडेट : तीन जनाको शव निकालियो, ३८ जना बेपत्ता सिन्धुपाल्चोक पहिरो अपडेट : तीन जनाको शव निकालियो, ३८ जना बेपत्ता जीएनएन साउन ३०, २०७७ गते २१:२३ मा प्रकाशित सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा आज बिहान खसेको पहिरोले पुरिएर ३८ जना बेपत्ता भएका छन् भने पुरिएका तीन जनाको शव निकालिएको छ ।गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले पहिरोले ३७ घर पुर्दा ३८ जना पुरिएको जानकारी दिइन् । उनका अनुसार, पाँच जना गम्भीर घाइतेलाई उपचारका लागि चौतारा स्थित अस्पताल लगिएको छ।यसैबीच, सभामुख अग्नि प्रसाद सापकोटा पहिरो प्रभावित स्थान लिदी पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका छन्।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ