गृहपृष्ठ ∕ समाचार ∕ धादिङको खानीखोलामा रक्तदान कार्यक्रम सम्पन्न- ६५ पिन्ट रगत संकलन धादिङको खानीखोलामा रक्तदान कार्यक्रम सम्पन्न- ६५ पिन्ट रगत संकलन जीएनएन साउन २८, २०७७ गते २०:४१ मा प्रकाशित धादिङ — अन्तराष्ट्रिय युवा दिवस-२०७७ को अवसरमा आज लायन्स क्लब अफ धादिङ पिस खानीखोला तथा लियो क्लब अफ पिस खानीखोलाको आयोजना एंव नेपाली रक्तदाता संघ, नेक्षत्र बचत तथा ऋण सहकारी संस्था लि. र पब्लिक बचत तथा ऋण सहकारी संस्था लि. को प्रायोजनमा बृहत रक्तदान कार्यक्रम उत्साहपुर्ण र भब्यताका साथ सम्पन्न भएको छ। रक्तदान कार्यक्रममा संचार सहयोगीको रूपमा कृषि रेडियो १०१.५ मेगाहर्ज रहेको थियो ।मच्छिन्द्र मा. वि. खानीखोलाको प्राङ्गणमा भएको उक्त कार्यक्रममा ६५ जनाले रगतदान गर्नुभएको नेपाली रक्तदाता संघका अध्यक्ष राहुल रेग्मीले जानकारी दिनु भयो। कार्यक्रमको ब्यवस्थापकिय पक्षमा सहयोग पुर्याउनु हुने सम्पुर्णमा तथा रक्तदान कार्यक्रम मार्फत रक्तदान गर्नुहुने सम्मानित रक्तदाताहरु प्रती नेपाली रक्तदाता संघले हार्दिक धन्यवाद र कृतज्ञता जाहेर गरेको छ ।रक्तदान गर्ने दाताहरुलाई प्रमाणपत्र र अन्तराष्ट्रिय नेपाली रक्तदाता संघको डायरि वितरण गरिएको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअब फर्केर भारत जाने चाहाना छैनकाँग्रेस नेता एनपी साउदमाथि ओली समूहको आक्रमण२६ औ जनयुद्ध दिबसको पुर्बसन्ध्यामा दाङमा मसाल जुलुस कार्यक्रम सम्पन्नसरकारले जनताको मतको अपमान गरेको छ – काङ्ग्रेस नेता गगन… धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ३बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ४विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ५विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ६एनआरएनए उद्धार कोषमा व्यापक अनियमितता, मध्यपूर्व संयोजक तथा उपसंयोजकद्वारा छानबिनको माग ७४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ८मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ताजा अपडेट ओलीका दुई विकल्प : राजीनामा वा अविश्वासको सामना १६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार सज्जा चौलागाईंको आवाजमा गायत्री पाण्डे सेडाई को आफ्नो कथा सार्वजनिक ! यस्तो छ संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ) पत्रकार सम्मेलन मार्फत एनआरएनए साउदीले गर्यो घोटाला आरोपको घोर भत्सर्ना (भिडियो सहित) प्रवासी श्रमिकहरूले पठाएको रेमिट्यान्स दोहन नगर्न विवेकशील साझा प्रवासका नेता सुरेश भट्ट आश्रिनको आग्रह आइसीसीको निर्देशन अनुसार खाता खोलिएको हो: कोइराला (भिडियो सहित) भाइरल बन्दै पूर्व राजारानीकाे नृत्य