Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलगल्फआज २६औं उडाणबाट १५५ जना नेपालीहरु स्वदेश फर्किए

आज २६औं उडाणबाट १५५ जना नेपालीहरु स्वदेश फर्किए


दोहा  – आज  २६औं उडाण मार्फत १५५ जना नेपालीहरु स्वदेश फर्किएका छन ।

कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्था भएका नेपालीहरुले राजदुतावासको नेपाल फर्कने फाराम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराए बमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरुप आज हिमालय एयर्लाइन्सको एच ९५६३२ को उडानबाट ५ महिला सहित १५५ जना नेपालीहरु नेपाल फर्कीएको दूतावासले जनाएको छ ।

नेपालीहरुको यात्रा सहजीकरण तथा बिदाइका लागि हमाद अन्तरास्ट्रिय विमानस्थलमा राजदुतावासका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

समस्या परेका नेपालीहरुलाई स्वदेश फर्काउने क्रममा आज नेपाल एयर्लाइन्स मार्फत अर्को उडान पनि हुदैछ ।


क्याटेगोरी : समाचार, गल्फ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस