गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिकाको फ्लोरिडा ‘इन्टरनेशनल पुम्से च्याम्पियनशिप’मा नेपाली खेलाडीले स्वर्ण पदक जिते अमेरिकाको फ्लोरिडा ‘इन्टरनेशनल पुम्से च्याम्पियनशिप’मा नेपाली खेलाडीले स्वर्ण पदक जिते जीएनएन साउन २१, २०७७ गते २१:४० मा प्रकाशित लण्डन — ‘२०२० फ्लोरिडा ओपन इन्टरनेशनल पुम्से च्याम्पियनशिप’ मा नेपालका तेक्वान्दो खेलाडी राजु नगरकोटीले स्वर्ण पदक साथै सन्जिव नेपाली (३१-४० उमेर समूह) र सन्दिपा अम्गाई (२१-३० उमेर समूह) ले क्रमश: रजत र काश्य पदक जितेका छन् ।गत अगष्ट महिनाको १ र २ तारिखमा अमेरिकाको फ्लोरिडामा अनलाइन लाईभ स्ट्रीममा सम्पन्न उक्त प्रतियोगिता विश्वभरबाट विभिन्न उमेर समूहका खेलाडीहरु बीच गराइएको थियो ।पुम्से च्याम्पियनसिपमा “नेपाल तेक्वाण्दो एसोसियसन” को प्रतिनिधित्व गर्दै सहभागी राजुले ४१ देखि ५० वर्ष उमेर समूहमा ५.७६ अंक सहित जीत हासिल गरेका हुन् ।नगरकोटीले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय खेलहरुमा पदक हात पारिसकेका छन् । उनी पाँच डान ब्लाक बेल्ट हुन् ।अन्तर्राष्ट्रिय तेक्वान्दो मापदण्ड र रेफ्रीहरुद्वारा गरिएको ग्रेडिङको आधारमा अनलाइन लाइभ स्ट्रिमिङ्मा खेलाडीहरुको प्रदर्शन मापन गरिएको थियो ।सोही प्रतिस्पर्धामा नेपाल तेक्वान्दो एसोसियसन अन्तर्गतकै अन्य दुई खेलाडीहरु सन्जिव नेपाली (३१-४० उमेर समुह) र सन्दिपा अम्गाई (२१-३० उमेर समुह) ले क्रमश: रजत र काश्य पदक जितेका थिए ।क्याटेगोरी : ग्लोबल, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप