गृहपृष्ठ ∕ समाचार ∕ एसिड आक्रमणबाट घाइते भएकी युवतीको उच्च अध्ययन खर्च नेविसंघले व्यहोर्ने एसिड आक्रमणबाट घाइते भएकी युवतीको उच्च अध्ययन खर्च नेविसंघले व्यहोर्ने दीप संञ्चार साउन १५, २०७७ गते २३:४० मा प्रकाशित काठमाडौं – एसिड आक्रमणबाट घाइते भएकी पवित्रा कार्कीको उच्च शिक्षामा लाग्ने अध्ययन खर्च नेपाल विद्यार्थी संघले व्यहोर्ने भएको छ।ओखलढुङ्गास्थित चम्पादेवी गाउँपालिका- ६ घर भएकी उनले ओखलढुङ्गाबाट १२ कक्षा उत्तिर्ण गरेकी छिन्। थप उच्च शिक्षाका लागि खर्चको व्यवस्थापन नेविसंघले गर्ने संघका अध्यक्ष राजीव ढुङ्गानाले जानकारी गराएका छन्।श्रावण ८ गते कार्कीमाथि एसिड आक्रमण भएको थियो। घाइते कार्कीको उपचार भइरहेको छ। नेविसंघले अपराधीलाई कारबाही र कार्कीको निःशुल्क उपचारको माग गरेको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल