गृहपृष्ठ ∕ समाचार ∕ महाबौद्धका दुई जना व्यवसायीमा कोरोना संक्रमण देखिएपछि महाबौद्धका दुई जना व्यवसायीमा कोरोना संक्रमण देखिएपछि जीएनएन साउन १२, २०७७ गते २२:४७ मा प्रकाशित काठमाडौं – काठमाडौं महानगरपालिका-२७ महाबौद्धका दुई जना व्यवसायीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।दुई व्यवसायीमा संक्रमण देखिएपछि सोमबार वडाले सूचना जारी गरी उनीसँग सम्पर्कमा आएकाहरूले स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेको छ।संक्रमितहरू भारत घर भई हाल गोसिफलमा डेरा गरी बस्ने र गणेश मन्दिर नजिकै पसल गरी बस्ने धिरज शाह र रन्जु शाह छन्।व्यवसायीमा संक्रमण देखिएपछि अहिले सो क्षेत्रका पसल बन्द गरिएका छन्।वडाले गणेश मन्दिरदेखि महाबौद्ध स्तुपा सम्मको व्यवसायीको पिसिआर रिपोर्ट नआएसम्म सुरक्षा उपाय अपनाउन समेत अनुरोध गरेको छ।संक्रमितसँग सम्पर्कमा आएकाहरूको स्वाब मंगलबार संकलन गरिने वडा कार्यालयले जनाएको छ।‘भोलि हाम्रो वडा कार्यालयमा सम्पर्कमा आएकाहरूको स्वाब संकलन गर्नेछौं,’ वडाध्यक्ष चिनियामान बज्राचार्यले सेतोपाटीसँग भने,’अहिलेसम्म ७० जनाले नाम टिपाइसकेका छन्। २०० जना सम्मको परीक्षण गराउने लक्ष्य राखेका छौं।’संक्रमितहरूलाई टेकु अस्पतालमा राखिएको वडाध्यक्ष चिनियामान बज्राचार्यले जानकारी दिए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दाएनआरएनए कम्बोडियाका अध्यक्ष लालसिंह खड्का सोसियल अवार्डबाट सम्मानितनेपालमा फस्टाउदै आधुनिक बेश्यावृत्तीसन्दीपमाथि निलम्बन फुकुवा, क्रिकेट मैदानमा फर्कने वाटो खुल्ला धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ६सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ७नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन ८राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा ! ताजा अपडेट सभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने प्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारी यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर रास्वपाका मन्त्री फिर्ताको निर्णयपछि रविसँग फेरि भेटेर कुरा गर्छु : प्रचण्ड सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली पासपोर्टको दुरुपयोग गरेको छैन : रवि लामिछाने रविको आक्रोश- १२ भाइ सम्पादकले चौतर्फि प्रहार गरे, मसँग चुनाव लड्न आउनुस्