गृहपृष्ठ ∕ समाचार ∕ मानव बेचविखन मुद्धामा फरार २ जना गिरफ्तार मानव बेचविखन मुद्धामा फरार २ जना गिरफ्तार जीएनएन साउन ६, २०७७ गते २१:३२ मा प्रकाशित काठमाडौं – मानव बेचविखन मुद्धामा फरार दुईजनालाई प्रहरीको मानव बेचविखन व्यूरोले पक्रेको छ । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–९ का उद्धव घतानी र नरबहादुर श्रेष्ठ उर्फ गोरे छन् ।उद्धवले एकजना नेपाली युवालाई ‘मिल्क पाउडर कम्पनीमा काम लगाइदिन्छु’ भनेर लिबियाको त्रिपोलीमा लगेर अलपत्र पारेका थिए । ०७५ भदौबाट ०७६ जेठ सम्म लिबियामा बन्धक बनाइएका ती युवा नेपाल फर्केर प्रहरीलाई उजूर गरेका थिए ।पीडितसँग १ लाख ६० हजार नेपाली रुपैयाँ र १ हजार अमेरिकी डलर लिएर उनलाई दुवई हुँदै त्रिपोली पठाएका थिए । इन्जेलिजेन्स टोलीले उद्धवलाई सोमबार चितवनबाट पक्रेको ब्यूरोका प्रवक्ता (एसपी) गोविन्द थपलियाले जानकारी दिए ।नरबहादुरले ३ जना नेपाली महिलालाई ‘कुवेत पठाईदिन्छु’ भनेर भारतको नयाँ दिलीस्थित एक अपार्टमेन्टमा लगेर बन्धक बनाएका थिए । उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा केन्द्रिय अनुसन्धान व्यूरोले उद्धार गरेको थियो । असार ७ मा पक्राउ परेका नरबहादुरलाई अदालतले पुर्पक्षका लागी थुनामा राख्न आदेश दिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारम्यानमारमा सैनिक ज्यादतीः एकै दिन ८० जना भन्दा बढिको हत्याकांग्रेसको पदाधिकारी बैठक बस्दैसिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्याअनेरास्ववियु क्रान्तिकारीको आयोजनामा रक्तदान धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २एनआरएनए मध्यपूर्व युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन – २०२१’ आयोजना गर्दै, युवा प्रतिभाहरुमा व्यापक उत्साह ३“तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले ४तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ५विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ६जनसम्पर्क कोरियाको ईतिहासमा पहिलो पटक अन लाईन फर्मबाट सदस्यता वितरण कार्य सम्पन्न ७बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ८विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ताजा अपडेट सुवनमा बर्दियाली एकता समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गोबिन्द शर्मा चयन म्यानमारमा सैनिक ज्यादतीः एकै दिन ८० जना भन्दा बढिको हत्या कांग्रेसको पदाधिकारी बैठक बस्दै सिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्या अनेरास्ववियु क्रान्तिकारीको आयोजनामा रक्तदान सीसीएमसी बैठक : विद्यालय बन्द गर्ने प्रस्तावमा छलफल अन्तरपार्टी महिला संजाल दाङको अध्यक्षमा गुरूङ प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई भब्य स्वागत, रोकिएका कामकाज शुरु