गृहपृष्ठ ∕ समाचार ∕ मानव बेचविखन मुद्धामा फरार २ जना गिरफ्तार मानव बेचविखन मुद्धामा फरार २ जना गिरफ्तार जीएनएन साउन ६, २०७७ गते २१:३२ मा प्रकाशित काठमाडौं – मानव बेचविखन मुद्धामा फरार दुईजनालाई प्रहरीको मानव बेचविखन व्यूरोले पक्रेको छ । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–९ का उद्धव घतानी र नरबहादुर श्रेष्ठ उर्फ गोरे छन् ।उद्धवले एकजना नेपाली युवालाई ‘मिल्क पाउडर कम्पनीमा काम लगाइदिन्छु’ भनेर लिबियाको त्रिपोलीमा लगेर अलपत्र पारेका थिए । ०७५ भदौबाट ०७६ जेठ सम्म लिबियामा बन्धक बनाइएका ती युवा नेपाल फर्केर प्रहरीलाई उजूर गरेका थिए ।पीडितसँग १ लाख ६० हजार नेपाली रुपैयाँ र १ हजार अमेरिकी डलर लिएर उनलाई दुवई हुँदै त्रिपोली पठाएका थिए । इन्जेलिजेन्स टोलीले उद्धवलाई सोमबार चितवनबाट पक्रेको ब्यूरोका प्रवक्ता (एसपी) गोविन्द थपलियाले जानकारी दिए ।नरबहादुरले ३ जना नेपाली महिलालाई ‘कुवेत पठाईदिन्छु’ भनेर भारतको नयाँ दिलीस्थित एक अपार्टमेन्टमा लगेर बन्धक बनाएका थिए । उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा केन्द्रिय अनुसन्धान व्यूरोले उद्धार गरेको थियो । असार ७ मा पक्राउ परेका नरबहादुरलाई अदालतले पुर्पक्षका लागी थुनामा राख्न आदेश दिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु